Makawanpur sewa samaj uae

Makawanpur sewa samaj uae

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Makawanpur sewa samaj uae, Dubai.

11/01/2020

प्रदेश ३ को नाम वागमती मा सर्वसम्मत, स्थायी राजधानी हेटौंडाको
पक्षमा १०७ मत, विपक्षमा ३ मत

30/03/2019

हेटाैंडामा भएकाे अाजकाे फुटवल फाईनल खेलमा मकवानपुर ११ बिजयी भएकाेमा हार्दिक बधाई.

28/12/2018

मकवानपुर का बाल बीसेसंगय डॉक्टर गिरिस उपाध्याय को निधन प्रति हार्दिक संवेदना तथा श्रदानजली बेकत गर्दछौ ।मकवानपुर सेवा समाज (UAE)

29/09/2018

हाम्रो मकवानपुरे ईन्द्र नेपाल र बिष्णु नेपाल ज्युको पुजनिय बुवा कृष्ण नेपाल को ८५ बर्ष को उमेर मा असामाहिक निधन भएको ले हामी मकवानपुरे सबै मर्माहित भएका छौ उहाँहरुकाे सबै परिवार प्रति धैर्रे धारण गर्ने शक्ती मिलाेस र उहाँकाे बैकुण्ठ बासहाेस भन्ने कामना गर्दछाैं ।

Photos 01/01/2017

2017 कसैको नराम्रो नगरौ, सबैको राम्रो गर्न सकिँदैन।।hami के हु,काहा बाट आए,के गर्दै छु र भोलि के गर्छु,,सधै याद गर्दै अगाडी बढौ.

Photos 11/06/2016

BADAI CHA SUNIL GI.

Photos 02/02/2016

Nepali congress makawanpur, hetauda upa mahanagar palika ko Nagar savapati ma nirbachit adarniya daju ANANDA RAM PARAJULI lai safal karyakal ko suvakamana

Photos 30/12/2015
Photos 25/12/2015

Merry Christmas to all.

Want your business to be the top-listed Furniture Store in Dubai?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Dubai