Weld & Build Nepal

Weld & Build Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Weld & Build Nepal, Furniture, Icheon.

Mig वेल्डिङ | 🪵 काठको काम
कोरियामा काम गर्दै सिक्दै
फर्निचर र स्टिल कामको भिडियो
नेपाली सीप • मेहनत • सिकाइ
📍 Korea 🇰🇷 | नेपाल

🔩 Welding | 🪵 Wood Work |
Steel & Wood Fabrication
Furniture • Structure • Custom Work
🇳🇵 Weld & Build Nepal


3️⃣

11/10/2026

आज टेबल कुर्सी फिटिङमा कम्पनीदेखि ४०० किलोमिटर टाढा

10/10/2026

Cafe table frame single leg

07/10/2026

कम्पनीभित्रबाट निस्कने काठका टुक्राहरूलाई बक्समा जम्मा गरी बाहिर ल्याएर फाल्न
सजिलोको लागि गराएको ट्रली

06/10/2026

लेजर कटिङले प्वाल पार्नुपर्ने
साहुले भुलेपछि हातले प्वाल पार्नुपर्ने भयो।
यो पुरै सेट गराउन भन्दा प्वाल पार्न झन्झट भएर बल्लतल्ल सकियो।

02/10/2026

यो हो नेपाली रुपैयाँ २५००० पर्ने फेन्सी टेबल फ्रेम..
माथि मार्बल आउँछ र बीचको खाल्टो भागमा इन्डक्सन अथवा ग्यास चुलो राख्न मिल्छ।
बक्सहरू टुक्रा टुक्रा जोडेर बनाएको हो
अन्तिममा कस्तो बन्यो
भन्न नभुल्नु होला है त।

Office or kitchen rack
02/10/2026

Office or kitchen rack

08/09/2026

कस्तो बन्यो हेर्नुस् त...

04/09/2026

यसरी काम गर्दा छिटो हुन्छ भनेर साहुलाई देखाउन बनाएको भिडियो

29/08/2026

कस्तो देखियो लौ हेर्नुस्..

29/08/2026

mini office rack कस्तो देखियो ?

Address

Icheon

Website

Alerts

Be the first to know and let us send you an email when Weld & Build Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category