यति बेला नेपाल को अवस्था जटिल र दुखद घडिमा गुज्रीरहेको छ । सक्ने सहयोग गरौ ।सबै जनाले
Resham Bahadur Shahi
vloggers It’s crate business opportunities
Thank you The State of Qatar For delivered 50 tons of urgent humanitarian aid via a Qatari Armed Forces aircraft to support communities affected by severe flooding in Nepal on August 31, 2026. Ministry of Interior - Qatar
सुखद शुक्रवार को शुभकामना ।
စာတို
Resham Bahadur Shahi
अधिकांश नेपाली गरिब छैनन्, सोच मात्र दरिद्र भएको हो। धेरैको घर छ, जग्गा छ। केही न केही गरेर पेट पाल्न सक्छ।
पहिले जस्तो छैन, अैले हात हातमा प्रबिधी छ, ज्ञान छ,सीप छ। विदेशमा किन जाने ? आफ्नै कोठामा संसार छ, हरेक प्रश्नको उत्तर छ र सम्भावनाको ढोका खोलेकोछ।
आज उद्यम गर्न धेरै पैसा, कलकारखाना, अफिस चाहिँदैन; हातमा मोबाइल भए पुग्छ।
बिना लगानी आफ्नो कोठा, बारी घरजग्गामा गर्न सकिने कामहरू:-
१. YouTube हेरेर तरकारी सस्तो हुँदा अचार बनाएर बेच्न सकिन्छ।
२. नयाँ प्रविधिबाट content मात्र होइन, फिल्म बनाउन सकिन्छ।
३. Software बनाएर संसारलाई बेच्न सकिन्छ।
४. Chatbot बनाएर व्यवसायलाई सेवा दिन सकिन्छ।
५. Website बनाएर संसारभर सेवा बेच्न सकिन्छ।
६. Logo, poster र advertisement बनाएर बेच्न सकिन्छ।
७. Video editing गरेर कमाउन सकिन्छ।
८. Voice-over गरेर कमाउन सकिन्छ।
९. भाषान्तरण गरेर संसारभर सेवा दिन सकिन्छ।
१०. E-book बनाएर संसारभर बेच्न सकिन्छ।
११. Online course बनाएर आफ्नो ज्ञान बेच्न सकिन्छ।
१२. Social media content बनाएर व्यवसाय गर्न सकिन्छ।
१३. Research गरेर report बेच्न सकिन्छ।
१४. Digital travel guide बनाएर पर्यटकलाई सेवा दिन सकिन्छ।
१५. डिजिटल कृषि सल्लाह दिएर कमाउन सकिन्छ।
१६. Online tutor बनेर संसारभर पढाउन सकिन्छ।
१७. Accounting र billing सेवा online दिन सकिन्छ।
१८. Hotel management software बनाएर बेच्न सकिन्छ।
१९. Restaurant management software बनाएर बेच्न सकिन्छ।
२०. संसारको कुनै पनि ठाउँमा बसेर digital सेवा बेच्न सकिन्छ।
२१. आफ्नै सानो जग्गामा जैविक तरकारी खेती गर्न सकिन्छ।
२२. कौसीमा तरकारी र जडीबुटी खेती गर्न सकिन्छ।
२३. फलफूलको बिरुवा उत्पादन गरी नर्सरी चलाउन सकिन्छ।
२४. च्याउ खेती गर्न सकिन्छ।
२५. माछा पालन गर्न सकिन्छ।
२६. मौरी पालन गरी मह बेच्न सकिन्छ।
२७. फूल खेती गरी बेच्न सकिन्छ।
२८. अचार, मसला र गुन्द्रुक बनाएर बेच्न सकिन्छ।
२९. जाम, जेली र सुकुटी बनाएर बेच्न सकिन्छ।
३०. बाँस, काठ वा कपडाबाट हस्तकला बनाउन सकिन्छ।
३१. धूप, अगरबत्ती र मैनबत्ती बनाउन सकिन्छ।
३२. घरमै साबुन तथा प्राकृतिक घरेलु सामग्री बनाउन सकिन्छ।
३३. पुराना कपडा पुनः प्रयोग गरी नयाँ सामग्री बनाउन सकिन्छ।
३४. घरमै मिठो खाना, मिठाई वा स्थानीय परिकार बनाएर अनलाईन “चुलो रेष्टुराँ “ चलाउन सकिन्छ।
३५. गुन्द्रुक, सुकुटी र मसला जाम, जेली, अगरबत्ती, धूप र मैनबत्ती, हस्तकला, साबुन, घरेलु उत्पादन आदी अत्यादी आफ्नै सीप र श्रम बाट अलग फरक मौलिक सेवा व्यवसाय सुरु गरेर पेट मात्र हैन मन भर्न सकिन्छ।
अन्तमा, समस्या साधनको होइन, सोच, खोज, जोस, र आँट र ईक्षाशक्तिोको हो। दिमाग अरूलाई बिगार्न होइन, आफूलाई बनाउन प्रयोग गरौँ। किनकि जीवनको सबैभन्दा ठूलो विजय अरूलाई हराउनु होइन, आफूलाई जिताउनु हो।
साभार karna shakya facebook
05/08/2026
With म्याग्दी राखु पिप्ले-Myagdi Rakhu Piple – I just got recognized as one of their top fans! 🎉
05/08/2026
सानो हुदा बिधालयमा पड्ने निमको पात अहिले त्यही रुख नीर
29/07/2026
६ कक्षा देखि यस एल सि सम्म पढेको बिधालय श्री मुक्ती धाम माध्यामिक बिधालय राखु भगवती म्याग्दी नेपाल ।
Resham Bahadur Shahi
စာတို Muktidham
म्याग्दी राखु पिप्ले-Myagdi Rakhu Piple
समय परिस्थिती अनि गर्मी
मनमनै गन्थन गर्दै कतै जाँदै गर्दा
समय
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Address
069