11/10/2026
🌱 Happy Ghatasthapana 🙏
विजया दशमीको पवित्र अवसरमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना ❤️
माँ दुर्गाको कृपाले तपाईँको घरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति होस् भन्ने हाम्रो कामना छ।
जसरी घडामा जमरा पलाउँछ, त्यसैगरी तपाईँको घरमा खुशी र माया पलाओस्। तपाईँको त्यो खुशीले भरिएको घरलाई अझ स्टाइलिस र आरामदायी बनाउन हामी छौँ है त
घर सजाऔं, जीवन सजाऔं...
तपाईँको घरमा जमरा राखिसक्नुभयो? Comment मा "शुभ घटस्थापना" लेख्न नबिर्सनुहोस्। 👇
REGENT FURNITURE TRADE LINK PVT. LTD.
Stylish Furniture for Every Home | Better Living Spaces | Comfort You Deserve