सुनको भाउ बढेको बढ्यौ: Gold Price reaches Nrs. 2,38,000 per tola today in Nepali Market. 😵💫
News Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Nepal, Ghorahi.
18/09/2025
विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा भएपनि मतदान गर्न पाउनुपर्ने र " नो भोट " बारे पनि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा छलफल गरेका छन्।
18/09/2025
NEPSE has dropped by 4% at opening and 5% later, causing the market to halt. 😵💫
Trading will resume at 12:04 PM.
18/09/2025
Nepal Cricket team final preparation at home before T20I series with West Indies. ❤️🇳🇵
18/09/2025
Sad News: Kathmandu ko Banasthali ma Mahanagar Yatayat Bus ko thakkar bata road ma hidi raheko ek jana ko de'ath vayeko cha. 😢
18/09/2025
यो वर्ष दसैंका लागि भनेर अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ भने यातायात व्यवसायीहरूले सहजीकरण भने गर्ने छन्।
18/09/2025
Jack Dai has made a vlog in English language for the first time after long to promote tourism in Nepal. He has started promoting Nepal from Ghandruk region with the aim of advertising Nepal in European countries. ❤️
18/09/2025
Minister Kulman Ghising says, "नेपाली जनताले भत्काएको संरचना नेपाली जनताले नै बनाउछ भनेर एउटा महाअभियान संचालन गर्ने भनेर एउटा छुट्टै कोष...आम नेपालीहरु देश विदेशमा रहेका सम्पूर्ण नेपाली जनताले त्यो कोषमा जति सक्छ सहयोगहरु गरौं किनभने नेपाली जनताले नै त्यो बनाउछ भन्ने एउटा message पनि दिउँ...यो भत्काएको कुरा कुनै विदेशी संस्था बाट माग्नु पर्ने स्थिति नआओस भनेर हामी नेपालीहरु, विदेशमा रहेका नेपालीहरु पनि धेरै इच्छुक हुनुहुन्छ...नेपालमा रहेका नेपालीहरुले पनि त्यसमा contribution गरौं भन्ने मेरो आह्वान छ ।"
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
22400