TECH NEPAL MEDIA
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TECH NEPAL MEDIA, Nepal, Kathmandu.
आखिर पैसा बिना के नै रहेछर जिवन |
गाँउमा चितुवा पसेपछि |
जनकपुरको St. Xavier's High School मा एक विद्यार्थीलाई महिला शिक्षकले कुटपिट गरेपछि उक्त विद्यार्थीले पनि तुरुन्तै opposite action लिएको छ।😮
घटना CCTV मा कैद
08/06/2026
शव निकाल्ने तयारि |
07/06/2026
दिल्ली पुगे CJP संस्थापक अभिजित दिपके, अम्बेडकरको पुस्तक हातमा लिएर जन्तर–मन्तरतर्फ प्रस्थान
Cockroach Janata Party (CJP) का संस्थापक अभिजित दिपके दिल्ली पुगेका छन्। विमानस्थलबाट बाहिरिएलगत्तै उनले हातमा डा. भीमराव अम्बेडकरको पुस्तक बोकेको देखिएका थिए।
विमानस्थलबाट बाहिरिएपछि उनी सिधै प्रदर्शनस्थल जन्तर–मन्तरतर्फ प्रस्थान गरेका हुन्। CJP ले शिक्षा, बेरोजगारी र युवाका मुद्दालाई लिएर आन्दोलन गरिरहेको बताइएको छ। प्रदर्शनका लागि दिल्ली प्रहरीले अनुमति दिएको र जन्तर–मन्तर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
घटनास्थलबाट प्रहरिले यसरि लग्यो oxford कलेजको चालकलाइ | ***n
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
977