माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,
अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?
मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।
बालेन मिसन -८४
भोली को भविश्य युवा पुस्ता हुन भने, आज को देश बिग्रनु युवा पुस्ता एक नहुनु हो । तपाइ हरु भविश्य, तपाइ को हात मा छ, तेसैले जागौ अब तपाइ हाम्रो साझा अभियान मा ।
Want your business to be the top-listed Furniture Store in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Kathmandu