S.R Modular Kitchen& Parquet Center Pvt. Ltd

S.R Modular Kitchen& Parquet Center Pvt. Ltd

Share

Interior Design, Renovation, Modular kitchen, Parquet, Wardrobe, Sofa, TV Cabinet, Dinning Set, Railing, Chimney etc...

25/10/2025

S.R Modular Kitchen & Parquet Center को दशैं–तिहार–छठ धमाका अफर! 🎉

🎁 अब रु. २ लाख वा सोभन्दा माथिको मोड्युलर किचन वा इन्टेरियर सम्बन्धि काम गराउँदा —
👉 10x10 साइजको कोठामा पार्केटिङ FREE!
त्यो पनि १५ वर्षको वारेन्टीसहित!

चाडपर्व नजिकिंदै गर्दा घर सुन्दर र चिटिक्क त राख्नै पर्यो
त्यसैले हामीले ल्याएका छौँ विशेष अफर:
✅ मोड्युलर किचन
✅ मोड्युलर बेड
✅ मोड्युलर दराज
✅ सोफा, डाइनिङ टेबल
✅ फल्स सिलिङ, TV Rack, Chimney
✅ Laminated Parquet
👉 तथा अन्य कुनै पनि इन्टेरियर डेकोरेशन सम्बन्धि कामहरु गराउदा यो विशेष अफर ल्याएका छौ।

ढिलो नगरी अहिले नै सम्पर्क गरेर यो अफरको फाइदा लिनुहोस्।
📞 विस्तृत जानकारीका लागि तुरुन्त सम्पर्क गर्नुहोस्:

S.R Modular Kitchen & Parquet Center Pvt. Ltd.
Kathmandu, Nepal
📱 9851255586 | 9851321684

23/10/2025
02/10/2025

🎉🙏 SR Modular Kitchen & Parquet Center Pvt. Ltd. परिवारको तर्फबाट
आपसी सद्भाव, प्रेम र एकताको प्रतीक महान् चाड विजया दशमी २०८२ को पावन अवसरमा हार्दिक शुभकामना। 🌸✨

यस दशैंले सबैको जीवनमा खुशी, समृद्धि र नयाँ उमंग ल्याओस् भन्ने हाम्रो मंगलकामना छ।
घर परिवारमा प्रेम, मित्रतामा मिठास, र कर्ममा प्रगति मिलोस्।

🏡 हामी सधैं तपाईंको जीवनलाई अझ आरामदायी र सुन्दर बनाउन
उत्तम Interior समाधानका साथ तपाईंको साथमा छौं।

SR Modular Kitchen & Parquet Center Pvt. Ltd.
"Your Dream, Our Design" 🪴💫

22/09/2025

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाइ हार्दिक मंगलमय शुभकामना

Photos from S.R Modular Kitchen& Parquet Center Pvt. Ltd's post 17/09/2025

SR Modular Kitchen & Parquet Center Pvt. Ltd.
तपाईंलाई पवित्र अवसर बिश्वकर्मा पूजा २०८२ मा हार्दिक निमन्त्रणा गर्दछ।
📅 मिति: २०८२/०६/०१
📍 स्थान: सानोठिमी, भक्तपुर (SR Modular Kitchen & Parquet Center Pvt. Ltd. परिसर)
कला, सीप र प्रविधिका देवता भगवान बिश्वकर्माको आराधनाको यस विशेष अवसरमा तपाईंको उपस्थितिले हाम्रो खुशीलाई अझ बढाउनेछ।
कृपया पूजा, प्रसाद तथा सद्भाव आदान–प्रदानमा सहभागी भई हामीलाई धन्य बनाउन अनुरोध गर्दछौं।
सादर, SR Modular Kitchen & Parquet Center Pvt. Ltd. परिवार

16/09/2025

Want your business to be the top-listed Furniture Store in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Sanothimi, By Nepal Examination Board
Kathmandu