(क) सुचना प्रविधि सम्बन्धि बिभिन्न कार्यक्रमहरुको बिकास गर्नुका साथै कम्प्युटर सफ्टवेयर, Website, Web Application, Network, survillance system, server management, mobile application निर्माण एवम् विकास गरी स्वदेश तथा विदेशमा विक्री वितरण तथा निर्यात गर्ने ।
(ख) Information Technology, Communication Technology, Electronic Technology सँग सम्वन्धीत Software र Hardware को निर्माण तथा विकास गरी सेवा
प्रदान गर्ने साथै सो सम्बन्धी वस्तुहरुको खरिद विक्रि गर्ने तथा सो सम्बन्धी परामर्श सेवा प्रदान गर्ने ।
(ग) प्रचलित कानुनको अधिनमा रही व्यापारीका कारोवारको बढावा दिनको लागी बिभिन्न अत्याधुनिक सुचना प्रविधिको सहयोगमा टेलि–मार्केटिङ (Tele-Marketing) तथा इ–कमर्स (E-Commerce) को माध्यमबाट व्यपार प्रवर्दन तथा व्यवसाय सञ्चालन गर्ने ।
(घ) Software, Email, System Administration, Server Setup, विजनेस प्रोसेस, आउटसोर्सीङको काम गर्ने ।
(ङ) Desktop Publishing तथा Printing, Data Warehousing & Data Mining, Multimedia तथा Webpage Designing सम्वन्धी कार्य गर्ने ।
(च) प्रविधिसँग सम्वन्धीतFranchise Business को कार्य गर्ने ।
(छ) कम्प्युटर नेटवर्क, कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर प्रोग्रामिङ, तथा Installation सेवा प्रदान गर्ने ।
(ज) वेव डिजाइन तथा वेव होस्टिङ सम्बन्धी कार्य गर्ने, गराउने ।
(झ) कम्प्युटर तथा कम्प्युटर पार्टस् सो सँग सम्बन्धीत सामाग्रीहरु बिक्री वितरण गर्ने, गराउने ।
(ञ) सुचना प्रविधि, वेवसाईट, कम्प्युटर प्रोग्राम एवं सफ्टवेयरहरुको विकास, विस्तार र परिमार्जनका लागी परामर्श सेवा प्रदान गर्ने, गराउने ।
(ट) कुनै पनि सरकारी तथा गैरसरकारी संघ, सँस्था, कम्पनी, फर्म वा व्यक्ति समेतलाई आवश्यक पर्ने Domain Name रजिष्ट्रेशनको कार्य गर्ने, गराउने ।
(ठ) सुचना प्रविधि, कम्प्युटर प्रोग्राम आदिका सम्वन्धमा अध्ययन, अनुसन्धान गर्ने, गराउने ।
(ड) सरकारी तथा गैरसरकारी संघ, सँस्था, कम्पनी, फर्महरसँग समन्वय गरी त्यस्ता कम्पनी तथा संघ सँस्थाहरुलाई Software तथा Hardware Solution, I.T. Training का सम्बन्धमा आवश्यक तालिम तथा जनशक्ति उपलव्ध गर्ने ।
(ढ) स्वदेशी तथा विदेशी प्रशिक्षकहरुवाट कम्प्युटर सम्बन्धी विभिन्न किसिमका सफ्टवेयर तथा हार्डवेयर विषयका कक्षाहरु सञ्चालन गर्ने, गराउने ।
(ण) स्वदेशी तथा विदेशी सुचना प्रविधि तथा कम्प्युटर सफ्टवेयर डिजाइनिङसँग सम्बन्धित सँस्थाहरुसँग समन्वय कायम गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको गोष्ठी, सेमिनार, मेला, आदि सञ्चालन गर्नुका स्वदेश तथा विदेशमा आयोजना हुने त्यस्ता कार्यक्रममा सहभागी हुने ।
(त) सरकारी तथा गैरसरकारी संघ सँस्था, कम्पनी फर्म आदिबाट टेन्डर आह्वान भए बमोजिम सो मा भाग लिई उपरोक्त विषयको सम्बन्धमा सेवा उपलव्ध गराउने ।
We extend our heartfelt thanks to ICT Samachar for sharing the news about DEVcon 2025 and for being our valued Media Partner. Your continued support in amplifying Nepal’s tech ecosystem is truly appreciated.
We’re thrilled to announce DEVCON 2025, the ultimate gathering for developers, tech enthusiasts, and industry leaders!
14/04/2025
Happy New Year 2082
01/01/2025
HAPPY NEW YEAR 2025
11/11/2024
Celebrating Tihar 2081
28/08/2024
🎉 Internship Certificate Distribution Completed! 🎓
We are delighted to announce that all our interns have successfully received their internship certificates. A big congratulations to each one of you for your hard work and dedication throughout the program! 🏅
Wishing you all the best in your future endeavors. May this be just the beginning of your journey to success!