Trust Nepal Furniture Pvt.LTD, Kupondle 10, Lalitpur

Trust Nepal Furniture Pvt.LTD, Kupondle 10, Lalitpur

Share

supply and production

20/01/2022

Trust Nepal Furniture pvt.ltd
kupondole,10 Lalitpur
सम्पुर्ण मेरा आत्मिय साथीहरू,नेपाल सरकार का कार्यालय,विभिन्न अर्ध सरकारि संस्था, स्कुल,कलेज , म्यान्पावोर कम्पनि,अन्य प्राइभेट अफिस, होटेल ,होस्टेल,र मेरा प्यारा ग्राहक महानुभाबहरु प्रती सादर नमस्कार!!
बिगत केही समय अगाडी, २०५६ साल फाल्गुन १२ गते देखि यस फर्निचर प्रा. लि ले निरन्तर आफ्नो कार्य गर्दै आइ रहेको भयता पनि कारण बस २०७४ साल बैशाख महिना देखि हाल भैरहेको ठाउ मा उत्पादन र अन्य सुबिधा दिन नसक्ने भयको ले केही समय सम्म आफ्नो पुरै कारोबार बन्द गरियको व्यहोरा अवगत गराउदछु! तसर्थ मेरा ग्राहक बर्गमा फर्निचर सम्बन्धी पर्न गयको असुबिधा प्रती क्षमा प्रार्थी छु!!
तसर्थ,कृपया अब को केही समय भित्र नै पुनः आफ्नो कारोबारलाई निरन्तरता दिदै छु! धन्यवाद !!

Photos from Trust Nepal Furniture Pvt.LTD, Kupondle 10, Lalitpur's post 03/08/2021
02/07/2017

Trust Nepal furniture pvt Ltd kupondole मेरा सम्पुर्ण ग्राहक महानुभाब मा हार्दिक अनुरोध!!!! घर, office, school, college मा furniture काम गर्नु परे मा हामी लाई संझनु होला ! ग्राहक बन्नु होस सेवा सुबिधा लिनुहोस Contact -no 9841303134/9803565685

02/04/2015

trust nepal furniture p ltd kupondole lalitpur.

Photos 14/03/2015
Want your business to be the top-listed Furniture Store in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu