09/11/2022
तलका मेसिन बाट विभिन्न साइजको कापी बनाउन सकिन्छ , दिनमा करिब ३ जनाले काम गर्दा उक्त मेसिनबाट 5000 कापी उत्पादन गर्न सकिन्छ । बजार व्यवस्थापन राम्रोसंग गर्न सके निकै फाइदा जनक व्यवसाय मध्य १ यो पनी हो। थप जानकारीको लागी हामो युटुव च्यानल गई हेर्न सक्नुहुनेछ ॥
https://youtu.be/cpiD8ASAIn8
23/09/2020
One of the profitable business/ पेपर ग्लास उध्योग, Fully automatic Machine भएकोले ज्यादा शरिरिक परिस्श्रम गर्न पनि नपर्ने सथै marketing को चिन्ता लिन नपर्ने। तपाईंहरु को लागी उपयुुक्त हुन सक्छ।
PAPER CUP BUSINESS( One of the profitable business) पेपर कप ब्यबसायको सम्पूर्ण जानकारी
Chairman Rachana Maharjan : 9848081108 Managing Director Rajendra Poudel : 9848081116/9862253176 Electromechanical/robotic Engineer Anil Shrestha: 9842483287...