22/09/2026
Samsung S26 Ultra Unboxing
जहिले पनि RnB2 Mobile Center लाई विश्वास गरेर आउनुहुने customer, आज आफ्नै साथीलाई refer गरेर फेरि आउनुभयो।
उहाँको एउटै कुरा—
“एकपटक आएपछि फेरि फेरि आउन मन लाग्छ, अनि आफ्ना मान्छेलाई पनि यहीँ पठाउन मन लाग्छ।”
अब भन्नुहोस्, customer ले यति माया र विश्वास दिएपछि हामीलाई अरू के नै चाहियो र? 🙏
Thank you for the love, trust & every referral!
RnB2 Mobile Center, Pako Newroad