EG Home Service

EG Home Service

Share

ब्लुबुकनवीकरण गरौ जरिवानाबाट बचौ

25/04/2024

Blubook renew service available😀
We provide fast and convencing Service!
We also provide home(online)service🍂
Do visit our office, located at (satdobato)way to lagankhel🎈

14/04/2024

blubook renew available😀

01/08/2022

आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारीधनीले यो वर्षको फागुन मसान्तसम्म सवारी साधन करमा जरिवाना छुट गरेको हो ।

यस अनुसार आर्थिक वर्ष २०७४/०७५ भन्दा पहिले र २०६५/०६६ यता दर्ता वा नवीकरण नगरेका दुई पांग्रे सवारी साधनलाई विशेष छुटको व्यवस्था हुनेछ ।
सम्बन्धित सवारी धनी आवश्यक कागजात लिएर आफै सवारी साधन सहित यातायात कार्यालयमा उपस्थित हुनु पर्नेछ ।

28/07/2022

#ब्लुबुकनवीकरणसँगैइम्बोस्डनंप्लेटपनि!
#ब्लुबुक_नवीकरण_सेवा
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #सवारी साधानको थर्ड र फुल बिमा
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- नामसारी,ठाउँसारी ,सनाखत ईम्बोस्ट नं. प्लेट सबै सेवा भएको
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

सस्तो होईन राम्रो र भरपर्दो खोजौं
नवीकरण गराउँदा दर्ता भएकोलाई नै रोजौं ।

26/06/2022

#ब्लुबुकनवीकरणसँगैइम्बोस्डनंप्लेटपनि!
52% #जरिवानाबाट बचौ 079 #असार भित्र सवारीसाधनको कर तिरौ ।।।
#ब्लुबुक नवीकरण सेवा
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #सवारी साधानको थर्ड र फुल बिमा
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- नामसारी, पास, ठाउँसारी ,सनाखत ईम्बोस्ट नं. प्लेट सबै सेवा भएको
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- निजि, भाडा, पर्यटक,कुटनीतिक, सरकारी ,संस्थान लगाएत सम्पूर्ण सवारी साधानको सम्पूर्ण सेवा उपलब्ध छ
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

सस्तो होईन राम्रो र भरपर्दो खोजौं
नवीकरण गराउँदा दर्ता भएकोलाई नै रोजौं

05/06/2022

#ब्लुबुक_नवीकरण_सँगै_इम्बोस्ड_नं_प्लेट_पनि!
52% #जरिवानाबाट बचौ 079 #असार भित्र सवारीसाधनको कर तिरौ ।।।
#ब्लुबुक नवीकरण सेवा
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #सवारी साधानको थर्ड र फुल बिमा
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- नामसारी, पास, ठाउँसारी ,सनाखत ईम्बोस्ट नं. प्लेट सबै सेवा भएको
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

सस्तो होईन राम्रो र भरपर्दो खोजौं
नवीकरण गराउँदा दर्ता भएकोलाई नै रोजौं ।

18/05/2022

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ललितपुरबाट प्रदान हुने सेवा सम्बन्धी सेवा प्रवाह तालिका

19/04/2022

#52% #जरिवानाबाट बचौ 079 #असार भित्र सवारीसाधनको कर तिरौ ।।।
#ब्लुबुक_नवीकरण_सेवा
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #कर, नवीकरण, बीमा, नामसारी,ठाउँसारी सनाखत पास, ईम्बोस्ट नं. प्लेट सबै सेवा एकै ठाउँमा लिन सकिने
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा)
#पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- अनलाईन भुक्तानी गर्न सकिने
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 अफिस : सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

17/04/2022

#52% #जरिवानाबाट बचौ 079 #असार भित्र सवारीसाधनको कर तिरौ

22/03/2022

#ब्लुबुक नवीकरण सँगै इम्बोस्ड नं प्लेट पनि !
के तपाईले 78/79 को कर तिर्नु भयो ? बैसाख, जेठ, असारमा रीन्यु फेल हुने पनि चैत्र महिना भित्र कर तिरी सक्नु पर्दछ नभए जरिवाना लाग्ने छ ।
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #कर, नवीकरण, बीमा, नामसारी,ठाउँसारी सनाखत पास, ईम्बोस्ट नं. प्लेट सबै सेवा एकै ठाउँमा लिन सकिने
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- अनलाईन भुक्तानी गर्न सकिने
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

05/03/2022

इम्बोस्ड नं लिनको लागि
कर
• मोटरसाइकललाई स्कुटर - २ हजार ५ सय,
• तीन पांग्रे सवारीलाई - २ हजार ९ सय,
• चारपांग्रे तथा मझौला सवारीलाई - ३ हजार २ सय
• हेभी सवारीलाई - ३ हजार ६ सय रुपैँया
चाहिने कागजात
व्यक्तिको नाममा भए
• पासपोर्ट साईज फोटो २ प्रति
• नागरीकताको फोटोकपि
• बैंक तथा बितिया संस्थाको नाममा ऋणी भएमा मंजुरिनामा पत्र
ब्यकिगत तथा साझेदार कम्पनि संघ संस्थाको नाममा सवारीसाधन भए
• कम्पनि संघ संथाको कर चुक्ता ७७/७८ सम्मको नभए (कर चुक्त्ताको म्याद थप भएको पत्र ) फोटो कपि
• कम्पनि संघ संथाको घरेलु ,प्यान भ्याटमा दर्ता भएको फोटो कपि
• कम्पनि संघ संथाको ओनरले इम्बोस्ड नं लिनको लागि नागरीकता को फोटोकपी
• कम्पनि संघ संथाले अन्य कर्मचारी लाई दिदा मंजुरिनामा र छाप त्यो ब्यकीको नागरीकताको फोटो कपि

इम्बोस्ड नं लिनको लागि
• ७८/७९ आर्थिक बर्षको कर तिर्नुपर्ने
• अन लाईन फर्म
ईम्बोस्ड नं लिन लागी यो आर्थिक वर्षको कर चुक्ता गर्नु पर्दछ । हामी अनलाईन फर्म भरेर यातायातको सम्पूर्ण डकुमेन्ट तयार गरी दिने छौं । थप जानकारीको लागि 984800-5534/986930-4522 /9810380-206 मा कल म्यासेज What's app Viber गर्न सक्नु हुने छ ।

Want your business to be the top-listed Furniture Store in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Satdobato Lalitpur
Lalitpur
284403.