JCI Dhulabari

JCI Dhulabari

Share

An International Organization which concerned with individual development of the members, work in community field, business sector and international field

Photos from JCI Dhulabari's post 17/03/2026

धुलावारि जेसिजका महासचिव जेसि आशिष पौडेलज्यू लाई जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौ ।

Photos from JCI Dhulabari's post 03/03/2026

Happy holi everyone.

Photos from JCI Dhulabari's post 13/02/2026

Lom Leaders Academy , Day one .

Photos from JCI Dhulabari's post 10/02/2026

First BOD meeting…

Photos from JCI Dhulabari's post 30/01/2026

आज माघ १६ गते शहिद दिवस । विभिन्न समयमा देशका निम्ति आफ्नु ज्यानको आहुति दिनु हुने विर शहिदहरुको सम्झनामा धुलावारि जेसिज , मेचीनगर लेडि जेसिज , लायन्स कल्ब अफ मेचीनगर , प्रगतिशिल युवा कल्बको संयुक्त आयोजनामा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरियो ।

23/12/2025

चुनावी प्रचार प्रसारको क्रममा ।

सम्पुर्ण जेसीज मनहरुमा स्वच्छ मन र महत्त्वपूर्ण मतका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

21/12/2025

नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा जेसी योगेश राजबंशीज्युको ककस प्रस्तुति !

क्र.सं ६ मा मतदान गरी विजयी गराईदिनहुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौँ।

18/12/2025

नेतृत्व, अनुशासन र निरन्तर सेवा–यही नियम भएर अघि बढ्नु भएका धुलाबारी जेसीजको प्रस्तुति
Jc Yogesh Rajbanshi ज्युले तपाईं हामी सबैको बलमा
National EVP Candidate – JCI Nepal 2026 पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।

उहाँको यस नेतृत्वदायी यात्रामा सबैको साथ,सहयोग र सुझावको अपेक्षा गर्दछौँ !

Want your business to be the top-listed Furniture Store in Narayangarh?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Hotel Sauraha Chitwan
Narayangarh