Megha sawmil tatha furniture udhyog
All kind of furniture decorations
यस्तै यस्तै मन्दिरहरु बनाउनु परेमा हामीलाई सम्झनुहाेस
🏠 तपाईंको सपनाको घरलाई आकर्षक र आधुनिक बनाउने सही गन्तव्य मेघा Sawmill तथा Furniture उद्योग ✨
हामीसँग उपलब्ध छन्:
🛏️ Customized Bed
🍽️ Modular Kitchen
📺 TV Cabinet
🪵 आकर्षक CNC Cutting Designs
🏡 घरको सम्पूर्ण Interior Solutions
🛋️ आधुनिक तथा टिकाउ Furniture Items
गुणस्तरीय काम, आकर्षक डिजाइन र ग्राहकको चाहनाअनुसारको सेवा हाम्रो विशेषता हो।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई नयाँ लुक दिनुहोस्। ✨
📍 ठेगाना: Driver Tole-01, Tilottama ( Furniture : 10 number , Tilottama )
📞 सम्पर्क नं.: 9857032202
#आफ्ाे देशकाे काटबाट बनेका फर्निचर उपयाेग गराै
📢 **सूचना! सूचना!! सूचना!!!** 📢
🛠️ **CNC तालिम सम्बन्धी जानकारी** 🛠️
फर्निचर उद्योग संघ रुपन्देहीको आयोजनामा
**CNC (Computer Numerical Control)** सम्बन्धी तालिम सञ्चालन हुने जानकारी गराइन्छ।
🎯 **तालिमको उद्देश्य:**
सीप विकास तथा दक्ष जनशक्ति उत्पादन गर्नु
👥 **सहभागी संख्या:** २० जना मात्र
📅 **तालिम सुरु:** जेठ महिना देखि
📍 **स्थान:** बुटवल
⏳ **अवधि:** (96 घण्टा)
📌 **आवेदन कसरी दिने?**
इच्छुक व्यक्तिहरूले समयमै संघको कार्यालयमा सम्पर्क गरी आवेदन दिनुहोस्।
👉 पहिले आउनेलाई प्राथमिकता दिइनेछ।
📞 **थप जानकारीको लागि:9857025820,9857032202,9857075622
🏢 **फर्निचर उद्योग संघ**
📍 रुपन्देही