Himalayan Youth Society

Himalayan Youth Society

Share

hyc

12/04/2016

////// //हार्दिक मंगलमय शुभकामना//////////// नव बर्ष २०७३ ले सम्पूर्ण देश विदेश मा बस्नु हुने दाजु भाई तथा दि दि बहिनि हरु मा शुख शान्ति मिलुस अहि शुभकाना दिन चाहन्छु अध्यक्ष - : हिमालयन युवा समाज कतार

12/04/2016

"अप्रिल १३ तारिख नज्मा कतार जाऔं, हिमालयन युवा समाज कतारको आठौ अधिबेशनमा सरिक भइ सामाजिक कार्यमा हात बढाऔ "
आगामी अप्रिल १३, २०१६ अर्थात १ बैशाख २०७३ बुधबारको दिन " दुखिको साथ हिमालयन युवा समाज कतारको सहयोगी हात " भन्ने मुल नाराको साथ आठौं अधिबेशन तथा नेपाली नयाँ बर्ष २०७३ सालको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा हुन गइरहेको कुरा सबैमा जानकारी गराउदै सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि सम्पुर्ण साथीहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अपिल गरिन्छ ।
कार्यक्रम सम्बन्धि जानकारी
मिति :- १३ अप्रिल २०१६ ( बुधबार )
स्थान :- अल नक्यन रेस्टुरेन्ट नज्मा - फेमिली फर्मेसी नजीक
समय :- मध्यान्ह को ठिक १२:३०
अधिक जानकारीको निम्ति कार्यसमिति सदस्यहरु सङग सम्पर्क गर्नुहोला ।

26/08/2015

हिमालयन युवा समाज कतार को सदस्यता नबिकरणको अन्तिम समय आउदो सेप्तेम्बेर ०७/ २०१५ सम्म मात्र

14/08/2015

सूचना सूचना सूचना सूचना बिसय ;- नियमित बैठक सम्बंदी उपरोक्त सम्नद मा अस हिमालयन युवा समाज कतार को मासिक नियमित बैठक निम्न मिति र इस्थान मा बस्ने भय को ले सम्पूर्ण सल्ह्हा कार् समिति क सदस्य लगायत कारेसमिति क सदस्य हरु लाई अहि सूचना लाई आधार मणि उपस्थित भै दिनु हुन् हार्धिक अनुरोद गर्दछु / साथै हाम्रो सस्था को अत्ति नै मिलन सार साथी शुसिल खरेल जी कतार नफर्किने गरि नेपाल जानु हुने भय को ले वहा को बिदाई कारेकर्म पनि भय को जानकारी गराउदै समय मिल्ने अनन्य सदस्य हरु मा पनि उपस्थिति को लागि अनुरोद गर्दछु \ इस्थान ;- नज्मा इस्थित अभिमत पुन मगर को कोठा मा समय ;- बेलुका ५ बजे अथवा १७.०० बजे आइतबार मिति ;- १६ - ०८ २०१५ नोट ;- सम्पूर्ण सदस्य मित्र हरु मा साधर अनुरोद हाम्रो बार्षिक सदस्य नबिकरण भै रहे को ले र अन्तिम मिति अहि आउदो सेप्टेम्बर ०७ - २०१५ सम्म मात्र भय को ले अठा सके छिटो बुजाउनु हुन् पनि अनुरोद गर्दछु \ जस मा सम्पर्क गर्न सक्नु हुने छ निम्न बक्ति हरु लाई \ १ अभिमत पुन मगर २ ओम गर्ती ३ रामसरण अनि अनन्य सस्था का कारेसमित सदस्य हरु लाई पनि सम्पर्क गर्नसक्नु हुने छ \ हिमालयन युवा समाज कतार परिवार

10/07/2015

सूचना सूचना सूचना सूचना बिसय मासिक बैठक सम्न्दी आउदो नियमित बैठक निम्न मिति इस्थान मा बस्ने ब को ले सम्पूर्ण सदस्य सल्ह्कार र अनन्य सदस्य हरु मा उपस्थित भई दिनु हुन् हर्धिक अनुरोद गर्दछु / मिति -; १२ JULY २०१५ आइतबार समय -; दिन को ठिक ३ बजे इस्थान -; नज्मा इस्थित अभिमत पुन मगर को कोठा मा नोट तेही दिन हाम्रो एस सस्था को सकिरिया सदस्य जुगल किशोर सदै को लागि नेपाल पर्किने ब को ले वहा को बिदाई करेकर्म पनि ब को ले उपस्थित भई दिनु हुन् हर्धिक अनुरोद गर्दछु साथै सस्था को बर्सिक सदस्यता नबिकरण भई राखे को ले आउदो सेप्टेम्बर ०७ सम्म को मिति रहे को ले तेही दिन सम्म जस्सरी पनि बुजाउनु हुन् पनि अनुरोद गर्दछु हिमालयन युवा समाज कतार परिवार

01/07/2015

सुचना सूचना सूचना बिसय -; बिदाई करेकर्म हुने बारे मा उपरोक्त -; सम्बन्द मा अस हिमालयन युवा समाज कतार का सदस्य बिजय धिताल र वहा को श्रीमती सुस्मिता धिताल कतार लै छोडेर सदै को लागि नेपाल जानु हुने बया को ले अस सस्था ले निम्न मिति र इस्थान मा बिदाई कारेकर्म राखे को ले समय मिल्ने सदस्य हरु मा उपस्थित भई दिनु हुन् हार्दिक अनुरोद गर्दछु | मिति -; २०१५ JULY ०२ तारिक समय -; बेलुका १६.०० बजे ४ बजे इस्थान -; अभिमत पुन मगर को कोठा नज्मा मा हिमालयन युवा समाज कतार परिवार

Mobile uploads 18/06/2015
04/05/2015

सूचना , सूचना सूचना बिषय ;- माशिक बैठक बस्ने बारे उपरोक्त सम्बन्द मा अस हिमालयन युवा समाज कतार को नियमित मासिक बैठक निम्न मिति र इस्थान मा बस्ने बया को ले अस सस्था को सल्ह्हाकर सदस्य सस्था को पधादिकारी सदस्य लगायत अन्य सदस्य हरु मा पनि उपस्थिति भै दिनु हुन् हर्धिक अनुरोद गर्दछु | इस्थान -; नज्मा इस्थित अभिमत पुन मगर को कोठा मा समय -; दिउसो ठिक १६. ०० बजे मिति अप्प्रिल ०६- २०१५ नोट -; तेही दिन अस सस्था को सदस्य सिब बस्नेत को बिदाई पनि बय को जानकारी सबै जना लाई सम्पर्क को लागि -; अभिमत पुन मगर , ५५१६२२७६ रामशरण ६६८२५९६२ RUDDRA RAJ SING ७०३१३०४९

Photos 05/10/2014

हिमालयन युवा समाज कतार ले बिजय दशमी २०७१ शाल को शुभकामना आधान पर्दान करेकर्म सम्पन्न का साथ एस सस्था का सचिब बुद्दिराज फुयाल र एस सस्था का सदस्य ठक्कर बहादुर लाई बिदाई पनि गरे को छ l एस बिजय दशमी २०७१ को टिका लगाई दिने जेस्ठ नागरिक दिवाकर भुसाल दाई लाई एस सस्थाले दन्न्याबाद दिदै एस सस्था को करेकर्म म उपस्थित हुनु हुने सम्पूर्ण सदस्य मित्र हरु लगायहत अनन्य मित्र हरु लाई पनि दन्न्याबाद दिन चाहन्छु साथै एस करेकर्म सफल गर्न लाई खट्नु हुने सम्पूर्ण मित्त्र्र हरु लाई पनि अक्मुस्त रुप ले धन्नेय्बाद दिदै करेकर्म सफल बया को छ l हिमालयन युवा समाज कतार परिवार l

11/09/2014

सूचना , सूचना , सूचना बिषय बैठक बस्ने बारेमा उपरोक्त सम्बन्द मा एस हिमालयन युवा समाज कतार को मासिक बैठक निम्न इस्थान र मिति मा बस्ने भय को ले सम्पूर्ण कारेसमिति सदस्य हरु लगायत सल्ह्हाकार सदस्य हरु मा उपस्थित को लागि हार्धिक अनुरोद गर्दछु साथै समय पाउनु हुने अनन्य सदस्य हरु मा पनि उपस्थित भै दिनु हुन् अनुरोद गर्दछु मिति ; १४ सेप्तेम्बेर २०१४ samay 17.00 इस्थान ; नज्मा इस्थित अभिमत पुन मगर को कोठा मा नोट ; सुनकोसी राहत संकलन को लागि जम्मा बय को रकम पनि नाम लिस्ट सहित बुजाउनु हुन् पनि हार्धिक अनुरोद गर्दछु साथै कसैले बार्षिक सुल्क दिन बाकी छ बने निम्न सदस्य हरु लाई एही सेप्टेम्बर को लास्ट महिना सम्म जस्सरी पनि बुजाउनु हुन् पनि अनुरोद गर्दछु १ अभिमत पुन मगर २ ओम बहादुर घर्ति ३ शुसिल खरेल ४ रामशरण ५ बिग्ग्यन्काजी ६ रुधद्र्र राज सिंग

07/03/2014

सूचना , सूचना .सूचना बिशेस हिमालयन युवा समाज कतार को मासिक बैठक बस्ने समबंदी आउदो मार्च ०९ २०१४ का दिन एस सस्था को पधादिकारी बैठक बस्ने ब को ले सम्पर्ण सस्था का पधादिकारी हरुलाई उपस्थित भै दिनु हुन् अनुरोद गर्दछु इस्थान नज्मा इस्थित अभिमत पुन मगर को बिल्डिंग मा समय दिउसो को ३ बजे हिमालयन युवा समाज कतार परिवार

Want your business to be the top-listed Furniture Store in Doha?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Doha
Doha
00974