28/03/2018
यो बिज बोका बिक्री मा छ । जमुना पारी जातको हो यो 75%क्रस मा हो ।।।
मो.न.9803017056, 9819630670
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जय माँ कौशिला बाख्रा पालन केन्द्र, (रनिगंज-४) सर्लाही लालबन्दी १७, Nepale.
28/03/2018
यो बिज बोका बिक्री मा छ । जमुना पारी जातको हो यो 75%क्रस मा हो ।।।
मो.न.9803017056, 9819630670
14/03/2018
......@@@@ Heartfelt condolence to all those who lost their life......
01/03/2018
होलि को अवसरमा सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी अनि आमा बुबा हरु जिउ लाई जय मा कौसल्या बाख्रा पालन केन्द्र को तर्फ बात colourful happy holi.....
25/02/2018
यस मौसम का लागि तयार जै घाँस र मकै को पात ।।।।।।
19/02/2018
यो बाख्रा तराई मा पाइने लोकल बाख्रा हो ।।यसो हेर्दा बारबरी जात को जस्तै देखिने ६५किलो भन्दा बढी तौल भयको एक बेतमा ४ ओटा पाठा पाठी जन्माउने गरेको छ।।।।। ४ ओटा थुन भयको ४ ओटा थुन मा दूध आउँछ।।।
28/01/2018
अत्यधिक कम लागतको खोर ब्यवस्थापन ........
# # Click....
28/01/2018
# Mr.Rajkumar Mahato
# director Mr.Rajan Singh
# Maa Koushilya Bakhara palan form .......
lalbandi-17, Sarlahi(Ranigunj-4)Nepal
Mobile No.9803017056
9819630670
9816814501
9817893550
28/01/2018
हाम्रो नेपालमा बेरोजगार युवा धेरै छन ।।।।
रोजगारिको लागि बेदेसिने युवा जामात पनि धेरै छन ।।।।
तर स्वदेश मै पसिना बगाउने हो भने बेरोजगारी कम गर्न सकिन्छ कि .........
मैले त सुरुवात गरे ....अब पालो तपाईहरुको....