Migrant mobile shop

Migrant mobile shop

Share

Migrant Mobile is a Korea Based Smartphone Seller and Distributor.

Photos from Migrant mobile shop's post 05/09/2023

Let’s Choose ur telecom partner in south korea.

16/10/2022

विशेष सिम प्लानहरु लिएर आएका छौं,आफुलाई उपयुक्त सिम प्लानहरुको लागि हामिलाई सम्झनुहोला।

14/10/2022

अब रोज्नुहोस् आफुलाई पायक पर्ने सिम प्लान ।।।

13/02/2021

ईज्जी इन्सुरेन्स को फायदा के ? कसरी बनाउने

कोरियामा बढ्दै गएको बिदेसी हरूको बसाई र सरकार ले गरेको नेसनल हेल्थ इन्सुरेन्स सम्बन्धी कडाई को कारण स्वास्थ्य उपचार हुने ठुलो धनराशि लाई ध्यानमा राखी ह्यूनडाई बीमा कम्पनी ले सुरु गरेको बीमा को सबै भन्दा राम्रो पक्ष भनेको एउटा बीमा मा 15000 वोन देखी 50,000,000 वोन सम्म को खर्च दिने।
अरुबिमा को सुबिधा भए पनि डवल सुविधा लीन मिल्ने , जस्तै सान्जे भएमा सान्जे बाट पनि लिने र जिज्जी इन्सुरेन्स बाट पनि लिने,
बीमा सिस्टम भनेको आफु लाई पनि हुने र अरुलाई सहयोग हुने हो। उमेर अनुसार केहि फरक भए पनि मासिक बडिमा 60 हजार देखी 75 हजार वोन सम्म मा बनाउन सकिने र 45% सम्म फिर्ता लीन सकिने बीमा भएको जानकारी गराउदछु।
बढ्दै गएको बीमारी हरूको संख्या र आर्थिक भार लाई कम गर्न यदि यो बीमा बनाउन चाहना गर्नु हुन्छ भने तलको सम्पर्क मा तापाइको ब्यक्ति गत बिबरण पठाई दिनुभए हुन्छ।

परामर्स को लागि
बीमा को कानूनीआधार र सुबिधा को लागि
यज्ञ राज सुबेदि : 010 6300 0902
बीमा दर्ता र डाक्यूमेन्ट को लागि
आइजेक प्याकुरेल : 010 6431 6116
किम्हे बुसान :
नबीन्द्र दाहल : 010- 6594-2019
माइग्रेनट कन्सल्टेनसी : 055 312 4882
शऊल ख्यङगी
श्याम सुवेदी : 010-7434-3476
केपी चमलागई : 010-3268-9222

02/02/2021

बिशेष अफर: All Total Free
Sk Telecom 4 month plan offer
call,messgae,enternet unlimited.

22/12/2020

Migrant Mobile Shop(MMS) बाट जुन महिनामा ६ महिने प्लानमा लिनुभएको लाईन फोन काटने समय भएकोले आफ्नो नजिकको SK टेरिजममा गई लाईन काट्न सक्नुहुनेछ वा हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ-
MMS > 01068232444

06/12/2020


A21 मोबाइल मात्र ३०,०००
Same number only 3 month plan.
कल,म्यासेज,3G डाटा अनलिमिटेड
MMS - 010 6823 2444

22/08/2020

माईग्रेन्ट मोबाईल सपमा आज बिभिन्न फोनहरू ईभेन्टमा रहेको हुनाले सपमा आई सेवा लिनु हुन अनुरोध गर्दछु,
साथै हानपास रेमिट्यान्स सम्बन्धि सेवा पनि रहेको छ।

17/07/2020

Update
आज बाट गर्मी बिदाको उपलक्ष मा माईग्रेन्ट मोबाईल सपमा स्पेशल ईभेन्ट सुरू भएको छ
आउनुहोस् बिशेष ईभेन्ट तपाईको पर्खाईमा छ ।

11/07/2020

※भोलि आईतबार गिम्हे स्थित माईग्रेन्ट मोबाईल सप आउनुहोस् र बिशेष अफर रहेको फोन 📱 Samsung A31 पाउनुहुनेछ।

Want your business to be the top-listed Furniture Store in Gimhae?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Gimhae Hogero 517
Gimhae