Himal Remit, Malaysia

Himal Remit, Malaysia

Share

मलेशियादेखी नेपाल पैसा पठाउने सबैभन्दा सुरछित, भरपर्दो र विश्वासिलो नाम हो हिमाल रेमिट

13/04/2025

नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना !!!!

28/06/2024

मलेसियामा रहेर कामको खोजिमा हुनुहुन्छ र अनि अलि अलि लेखपढ गर्न सक्नुहुन्छ भने इनबक्स गर्नु होला। रेमिट्यान्समा काम गर्ने सुबर्ण अवसर न गुमाउनु होला। अवसर आउँछ पर्खिदैन है।

22/05/2024

बुद्ध पूर्णिमाको शुभकामना

31/12/2023

अन्तराष्ट्रिय नयाँ वर्ष सन् २०२४ तथा नेपाली ढाकाटोपी दिवसकाे सुखद उपलक्ष्यमा देश भित्र र बाहिर रहनु भएका अामा बुबा,दिदीबहिनी,दाजुभाइ र सम्पूर्ण मित्रजनमा सुख,शान्ति,समृद्धि र उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रहरीको अनुरोध 06/12/2023

https://ekantipur.com/news/2023/12/06/police-request-to-send-remittance-through-formal-channels-42-34.html

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रहरीको अनुरोध विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रेमिट्य....

20/09/2023

Himalayan Bank Limited मा आकर्षक ब्याजदरमा बचत तथा मुद्दती खाता खोल्नुहोस् र आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्

20/09/2023

संविधान दिवसको शुभकामना

10/09/2023

गौरा पर्व को सबै मा हिमाल रेमिटको तर्फबाट शुभकामना
#हिमाल रेमिट, मलेशिया

Photos from Gantabya Times Tv's post 30/06/2023

30/06/2023

Team Himal Remit, Corporate office, Kamaladi and our Malaysia Representative Officer; Mr. Bishnu Prasad Paudel.

Himal Remit, Malaysia मलेशियादेखी नेपाल पैसा पठाउने सबैभन्दा सुरछित, भरपर्दो र विश्वासिलो नाम हो हिमाल रेमिट

Deposit Products 21/05/2023

नेपाल राष्ट्र बैंकको मिति २०७९/१०/२६ को निर्देशन बमोजिम विप्रेषण(Remittance) खातामा विप्रेषण मार्फत प्राप्त हुने रकम,नेपालबाट सोही खातामा रहेको रकमको ब्याज, विप्रेषण मुद्दती निक्षेप खाताबाट रकमान्तर हुने रकम र सरकारी निकायबाट प्राप्त हुने भुक्तानी बाहेक अन्य कुनै पनि रकम जम्मा वा रकमान्तर गर्न नपाइने भन्ने निर्देशन जारी भएको छ।

अत: हिमाल रेमिट बचत खातामा पनि सोही अनुरुप जम्मा गर्न सकिने ब्यहोरा जानकारी गरिन्छ। साथै, अन्य प्रयोजनको लागि खाता आबश्यक भएमा हिमालयन बैंकमा अर्को बचत खाता खोल्न सकिने छ। बचत खाता सम्बन्धि जानकारीको लागि हिमालयन बैंक को वेबसाईट मा जानुहोला। https://www.himalayanbank.com/en/depositproducts

हिमाल रेमिट बचत खातामा जम्मा भएको रकम आफुले चाहेको समयमा नगदै वा विद्युतिय माद्यमबाट अन्य खातामा रकमान्तर गर्न सकिने छ।
अधिक जानकारीको लागी हिमाल रेमिट मलेशिया प्रतिनिधिलाई सम्पर्क गर्नु हुन अनुरोध छ।

Dear Sir/Madam,

As per NRB directive/circular dated 26/10/2079, it is restricted to deposit (Cash and/or Cheque) other fund except Remittance received from abroad, Interest of Remittance Fund deposited in the account, Interest of Remittance Fixed Deposit Account and Government Payment in the HimalRemit Savings Account opened in your name. Thus, we kindly request you to open another Savings Account of this Bank to operate regular transactions.

For more information about the Deposit Products of HBL please visit the website of HBL or contact the nearest branch of HBL.

https://www.himalayanbank.com/en/depositproducts

We regret for inconvenience caused.

Himalayan Bank Limited
Corporate Office
Kamaladi, Kathmandu, Nepal
Ph no: +97714227749/4246218/4246219/4250201

Deposit Products If you have not yet updated your account, please e-mail [email protected] with your Name, Account Number and Mobile Number and our customer service representatives will contact you right away.

08/05/2023
Want your business to be the top-listed Furniture Store in Kuala Lumpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Medanpasar
Kuala Lumpur
50050