29/10/2026
� हार्दिक स्वागत तथा शुभकामना! �
हाँसो, मनोरञ्जन र खुसीको बहार लिएर आउनुभएको Comedy Utsab Team लाई Ambay Furnishing Garden को तर्फबाट हार्दिक स्वागत गर्दछौँ। ��
तपाईंहरूको प्रस्तुति सफल रहोस् र हरेक दर्शकको मुहारमा मुस्कान छाइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
हार्दिक स्वागत छ! �
Ambay Furnishing Garden Surkhet Road, Nepalgunj