CYT Furnitures

CYT Furnitures

Share

Exclusive Furniture: Mixture of imagination, Experience and
is the secret of our design. ( Design Like You )

Photos from CYT Furnitures's post 07/07/2026

"where comfort meets class"- cyt furniture for homes that feel premium.



for order or info: 982-3244588

CYT FURNITURE | Nepal Decor 03/07/2026

यता पनि हेर्नुहोला हाम्रो सामानको लागि

CYT FURNITURE | Nepal Decor Exclusive indoor and outdoor collection

29/06/2026

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना।

असार १५ ले हाम्रो कृषि, मेहनत र परम्परासँग जोडिएको विशेष महत्व बोकेको छ। धान रोपाइँसँगै किसानको परिश्रम, एकता र समृद्धिको कामना गर्दै, यस दिनले सबैमा उत्साह र खुशी ल्याओस्।

#धानदिवस
#दहीचिउरा #नेपालीपरम्परा

28/06/2026

अब आफ्नो घर रेस्टुरेन्ट होटल अफिस क्याफे लाई सिवाइटी फर्निचरले सजाउनुहोस्।



अर्डरको:9823244588

Send a message to learn more

Photos from CYT Furnitures's post 23/06/2026

अन्तर्राष्ट्रिय स्तरको रतन डोरी बाट हातैले बुनिएका CYT Furniture का कुर्सी, टेबल, सोफा, झुला र अन्य Indoor & Outdoor फर्निचरहरू अहिले ग्राहकहरूको प्रिय बनेका छन्।
घाम, पानी र मौसमको कुनै प्रभाव नपर्ने विशेष गुणका कारण वर्षौंसम्म नयाँ जस्तै रहन्छन्।
💎 विशेष सुविधाहरू :
✅ १ वर्षको पूर्ण ग्यारेन्टी
✅ १ वर्षपछि ६०% मूल्यमा Exchange सुविधा
✅ अर्डर अनुसार कस्टम डिजाइन र ठूलो परिमाणमा उत्पादन
CYT Furniture
Sallaghari Chowk, Bhaktapur
982-3244588

Photos from CYT Furnitures's post 22/06/2026

Create your dream corner with our new furniture range. Simple, modern, and ready to style your home.



for order:
982-3244588

05/06/2026

तपाईंको घर, रेस्टुरेन्ट, होटल, क्याफे, कार्यालय, बालकोनी, कौसी वा गार्डेनलाई आधुनिक, आकर्षक र आरामदायी बनाउन रोज्नुहोस् CYT Furniture

CYT Furniture द्वारा उत्पादित रतन डोरीबाट हातैले बुनिएका अन्तर्राष्ट्रिय स्तरका कुर्सी, टेबल, सोफा, झुला लगायत Indoor तथा Outdoor Furniture हरू अहिले ग्राहकहरूको पहिलो रोजाइ बन्दै गइरहेका छन् । आकर्षक डिजाइन, मजबुत बनावट र मौसमअनुसार टिकाउ विशेषताका कारण यी फर्निचर घाम र पानीबाट समेत असर नपर्ने भएकाले लामो समयसम्म निर्धक्क प्रयोग गर्न सकिन्छ ।

घरको सुन्दरता बढाउने मात्र होइन, होटल, रिसोर्ट, क्याफे तथा कार्यालयलाई प्रिमियम र लक्जरियस लुक दिन CYT Furniture उत्कृष्ट विकल्प बनेको छ । अनुभवी कारीगरद्वारा तयार गरिएका हरेक फर्निचरमा आधुनिक डिजाइनसँगै आरामदायी अनुभव पनि पाइन्छ ।

अब आफ्नो स्थानलाई अझ स्टाइलिस, व्यवस्थित र आकर्षक बनाउन आजै सम्पर्क गर्नुहोस् ।

CYT Furniture
Sallaghari Chowk, Bhaktapur
9823244588

Want your business to be the top-listed Furniture Store in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


MC97+48R Suryabinayak
Bhaktapur
44800