10/09/2026
उद्योगमन्त्रीको गौरीकुमारी यादवको चे'तावनी :
"५८ वटा ग्यास उद्योग किन चाहियो? २ वटा राखेर सबै खारेज गर्नुपर्छ। कर्मचारी उद्योगीको ईशारामा चलिरहेका छन्, मैले भनेको टेर्दैनन्। म सबैको आँखाको तारो बनेको छु, उद्योगीले मलाई टार्गेट गरिरहेका छन्। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन, मेरो अन्तिम विश्लेषण यही हो।"