04/09/2026
🦚✨ कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण परिवारमा सुख, शान्ति, प्रेम र समृद्धिको हार्दिक शुभकामना। 🙏💜
जय श्री कृष्ण! 🦚💙
AARAM – Furniture for Every Comfort 🛋️
Kumbha Group Pvt. Ltd. is transforming Nepal’s furniture industry through quality manufacturing, innovative design and reliable solutions.
We serve hotels, restaurants, offices, institutions and homes with products built for comfort, durability and style.
04/09/2026
🦚✨ कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण परिवारमा सुख, शान्ति, प्रेम र समृद्धिको हार्दिक शुभकामना। 🙏💜
जय श्री कृष्ण! 🦚💙
AARAM – Furniture for Every Comfort 🛋️
28/08/2026
“प्रकृतिको प्रकोपले धेरै घर उजाडिएका छन्, धेरै सपना बगेका छन्, अनि धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्। 💔
यो पीडाको घडीमा सम्पूर्ण प्रभावित परिवारप्रति हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको सकुशल उद्धारको कामना गर्दछौँ। 🙏🇳🇵
आउनुहोस्, दुःखमा एकअर्काको हात समाऔँ—सहयोग गरौँ, साथ दिऔँ।”
28/08/2026
💜 Happy Raksha Bandhan! 💜
दाजु–बहिनीको सम्बन्ध केवल रक्षाको बन्धन होइन,
यो माया, विश्वास र जीवनभरको साथको बन्धन हो। 🥰
यस पवित्र अवसरमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा
हार्दिक शुभकामना! 🌸
🎀 रक्षाबन्धनको धेरै–धेरै शुभकामना!
Flat 15% OFF on AARAM Chairs! 🪑✨
Comfort meets style at an unbeatable price. Upgrade your space with premium AARAM chairs—now with 15% OFF!
17/08/2026
🚨 WE ARE HIRING! 🚨
Join the AARAM Team 🪑💜
We are looking for an enthusiastic and result-oriented Sales Person (Male/Female) to join our growing team.
📍 Location: Kathmandu, Sitapaila
📩 Send your CV: [email protected]
📞 Contact: 9712024517
✨ Grow with AARAM — Feel Aaram, Feel Luxury!
🔴 Premium Look. Strong Build. Ultimate AARAM.
17/08/2026
🙏🐍 नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
नाग देवताको पूजा–आराधनाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सकारात्मक ऊर्जा भरियोस्।
घर–परिवारमा सधैं सुरक्षा, सौभाग्य र खुशीयाली छाइरहोस्।
नाग पञ्चमीको मंगलमय शुभकामना! 🌿
AARAM परिवार 🪑💙
Designed for Work. Built for Comfort. Made by AARAM.
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |