Touchwood Furniture
Stylish And Functional Furniture To Suit Every Budget And Taste. Visit our Showroom Today HAGER is an exclusive brand of Touchwood Furniture Ind. Pvt.
Ltd., HAGER ought to be a well known name in the modular kitchen & Modular furniture industry. The company uses modern and constantly upgraded technology. We give a different perspective in Modular Kitchen designing and the purpose is to deliver maximum space, maximum storage, and maximum utility and to give the best of design according to the requirement and choice of our most valued customers. T
17/04/2026
आमाको माया सधैं न्यानो र अमूल्य हुन्छ,
उहाँले बनाएको घर नै जीवनको सबैभन्दा सुन्दर स्थान हो,
त्यही घरलाई अझ आकर्षक बनाउने हाम्रो प्रतिबद्धता,
Touch Wood Furniture Industries Pvt. Ltd. को तर्फ बाट मातातीर्थ औँसीको हार्दिक शुभकामना।
14/04/2026
"असत्यमाथि सत्यको विजय र मर्यादाको प्रतीक राम नवमीको पावन अवसरमा टचवुड फर्निचर इन्डस्ट्रिजका तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईँको घरमा भगवान श्री रामको आशीर्वाद सधैं रहिरहोस्।"
15/03/2026
Style
✨ “Upgrade your bedroom with a wardrobe that blends style, space, and smart design.”
— Touch Wood Furniture Industries Pvt. Ltd.
15/02/2026
भगवान शिवले तपाईं र तपाईंको परिवारलाई स्वास्थ्य, खुशी र समृद्धि प्रदान गरुन्।
तपाईंको निरन्तर साथ र भरोसाले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरणा दिएको छ।
Touch Wood Furniture Industries Pvt. Ltd.
15/01/2026
माघे संक्रान्ति (मकर संक्रान्ति) को पावन अवसरमा तपाईँ र तपाईँको परिवारलाई हार्दिक मंगलमय शुभकामना!
25/12/2025
"Wishing you a Merry Christmas and a joyful New Year from Touch wood Furniture Industries. Here's to a season of comfort and style!"
27/10/2025
छठ माताले तपाईंको घर-परिवारमा सुख, शान्ति र समृद्धि प्रदान गरून्। छठ पर्वको मंगलमय शुभकामना!
20/10/2025
आदरणीय ग्राहक महानुभावहरू,
दीपावली र तिहारको यस पावन पर्वमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्साह छाओस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौं।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Biratnagar
56613