USI design

USI design

Share

home furnished furniture carpet sofa carving sofa home delivery

01/04/2024
Photos from USI design 's post 29/01/2024

4K to 70k sofa available #40000 dekhi 70samma ko sofa #

Photos from USI design 's post 29/01/2024

Royal furniture available

21/01/2024

11/01/2024

यदी अहिले:

१. कृष्ण हुन्थे भने बहुबिवाहको मुद्दामा जेलमा हुन्थे !
२. शिव हुन्थे भने लागुपदार्थ दुर्व्यसनको मुद्दामा जेलमा हुन्थे !
३. राम हुन्थे भने रावण हत्या अभियोगमा जेलमा हुन्थे !
४. लक्ष्मी हुन्थिन् भने श्रोत नखुलेको धनका विषयमा छानबिनको लागि कारागारमा हुन्थिन् ।
५. सरस्वती हुन्थिन् भने बिना अध्ययन कसरी ज्ञान प्राप्त भयो ? कतै उनी पनि "सरस्वती शाही" त हैनन् ? भन्दै युटुबेले घेर्थे !
६. बुद्ध हुन्थे भने श्रीमतीलाई हेलाँ गरेको अभियोगमा बोधगयाबाट नै पक्राउ पर्थे !
८. ब्रम्हा हुन्थे भने सृष्टि कर्ममा नै घोटाला गरि मनुष्य मस्तिष्क कमजोर बनाएको आरोपमा कालोसूचीमा सुचिकृत हुन्थे !
९. विष्णु हुन्थे भने वृन्दाको सत्य डगाएकोमा जेलमा हुन्थे ।
१०. रावण हुन्थे भने "सुन काण्ड" मा छानबिन भइरहेको हुन्थ्यो !
११. पान्डब हुन्थे भने द्रौपतीलाई शोषण गरेको आरोपमा पक्राउ पर्थे ।
१२. द्रोणाचार्य हुन्थे भने सिकारुबिच विभेद गरेको, एकलब्यलाई बालमैत्री व्यवाहार नगरेकोमा छानबिन भईरहेको हुन्थ्यो !
१३. ईन्द्रले राज गरेका भए जातीय पहिचान सहितको राज्यका लागि आन्दोलन भईरहन्थ्यो !
१४. गणेश हुन्थे भए काम पूरा नगरी चाकरी गरेर सम्मानित भएको आरोपमा कान्तिपुरले ब्यानर न्यूज छाप्थ्यो !
१५. दुर्गा हुन्थिन् भने लोपोन्मुख पाटेबाघ अबैध रुपमा नियन्त्रणमा लिई प्रयोग गरेको भनी बन कार्यालयको मुद्दामा तारिख खेप्दै हुन्थिन् !

धन्न, तिनीहरु उतिबेलै जन्मिएर देवता हुन पाए !

Photos from USI design 's post 05/01/2024

New design indian parda 108" inch

Want your business to be the top-listed Furniture Store in Budha-Nilkantha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu
Budha-Nilkantha