Pramosina Home Decor

Pramosina Home Decor

Share

Pramosina Home Decor

27/07/2023

आज पसलमा सारङ्गी दाजीको गित सुन्दै !

Photos from Pramosina Home Decor's post 24/06/2023

पर्दा चाइएमा सम्पर्क गर्नुस है !! सस्तोमा घरमै आएर फिटिंग गरिन्छ...../

22/02/2022

हाम्रो तिलोत्तमा, राम्रो तिलोत्तमा
ड्राइभर टोल देखि उत्तर हेर्दा
आकाशे पुल, ईलेक्ट्रिक बत्ति, जेब्रा क्रसिंग, प्रतिक्षालय , बायो शौचालय , सफा सडक , हरियाली फुलबारी , संयम मानिस र सफा सोच
यहि हो तिलोत्तमाको पहिचान
तस्बीर : बासु क्षेत्री

Photos from Pramosina Home Decor's post 27/12/2021

Avilable Here : Free Home Delivery...on तिलोत्तमा सिटी (Tilottama City)

Photos from Pramosina Home Decor's post 26/10/2021

पर्दा र कार्पेट

Photos from Pramosina Home Decor's post 14/10/2021

पर्दा !! कार्पेट !!

Photos from Pramosina Home Decor's post 12/10/2021

Welcome !!

09/10/2021

विजयादशमी २०७८ को पावन अवसरमा देश विदेश रहनुभएका आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरु, हाम्रा समस्त ग्राहक महानुभाव तथा शुभेच्छुकहरुमा सुखा शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
साथै हाम्रो यस प्रमोसिना सप्लायर्स तिलोत्तमा नयामिल चोकमा रहेको व्यहोरा जानकारी गराउदै नवरात्रको अस्टमिको दिनसम्म सेवा सुचारु गर्ने जानकारी गराउदछौ। दुर्गा भवानीले सबैको रक्षा गरुन, धन्यबाद !!

Photos from Pramosina Home Decor's post 29/09/2021

TAKE CARE : BLANKET WEAR
मौसम बदलिदो छ, चिसो मौसमको आगमनसंगै ....
चिसो मौसमको साथी ब्लान्केट आयो....
यो मौसममा ओढेर सुत्दा गर्मि नहुने, राम्रो क्वालिटी, शरीर लाई आनन्द दिने ब्लान्केटहरु अब सुपथ मुल्यमा
छिटो सम्पर्क गर्नुहोला।

Photos from Pramosina Home Decor's post 20/09/2021

आजको काम , कार्पेट पर्दा स्टील पाईप लगायत घर सजावटका सामाग्री चाहिएमा

Photos from Pramosina Home Decor's post 19/08/2021

आजको काम !
तपॉईको घरमा पनि कार्पेट पर्दा लगाउनु परे भन्नुहोला है
सस्तो राम्रो भरपर्दो, टिकाऊ र क्वालिटीमा ग्यारेन्टी

Photos from Pramosina Home Decor's post 31/07/2021

आयो कोरीयन गलैंचा, सस्तो राम्रो ग्यारेन्टेड भरपर्दो 5.5/6.5 ( WIDE 160CM LENGTH 200CM)

FOOT CARPET AVAILABLE Fixed price
RS 2450.00
HIGH QUALITY MATERIALS,

Want your business to be the top-listed Furniture Store in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Butwal