24/05/2026
“एक कदम सपना तर्फ, एक दौड नेपालको लागि। 🇳🇵🔥” हाम्रो गौरव, हाम्रो सपना! Hong Kong मा सम्पन्न हुन गइरहेको 22nd Asian U-20 Athletics Championships मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लाग्नुभएकी घोडाघोडी क्लब खेलाडि मिड फिल्डर संगिता BK लाई 400M दौडका लागि धेरै धेरै शुभकामना ।
नेपालको नाम अझ उच्च बनाउ, पूरा देश तिम्रो साथमा छ।
23/05/2026
Ghodaghodi Grassroots 🌱⚽
Not just a team… it’s a story of sacrifice, sweat, and silent dreams 🔥
Ghodaghodi Club × Ghodaghodi Football Academy
Where every drop of sweat builds a future 🏆❤️
13/05/2026
⚽️ Ghodaghodi Club 🆚 Youth Of Tikapur 🔥
Let’s support our teams with full energy, passion, and football spirit! 🙌❤️
Catch the live action on GoalNepal today at 3:30 PM. 📺⚽
12/05/2026
हाम्रा चेलीहरूको सपना, संघर्ष र आत्मविश्वासलाई अझ बलियो बनाउन जर्सी स्पोन्सर गरी साथ दिनुभएकोमा खगेन्द्र इलेक्ट्रिक एण्ड मेशिनरी सुख्खडका प्रोप्राइटर श्री मिलन धामी ज्युलाइ हृदयदेखि नै अपार धन्यवाद।यो केवल जर्सी मात्र होइन, हाम्रो टोलीका हरेक खेलाडीको मनमा जागेको हौसला, सम्मान र नयाँ आशा हो।तपाईंको यो सहयोगले मैदानमा पसिना बगाइरहेका चेलीहरूलाई अझ दृढ भएर अगाडि बढ्ने शक्ति दिएको छ।यस्तै माया, साथ र विश्वासले एकदिन हाम्रा चेलीहरूले ठूलो सफलता हासिल गर्नेछन् भन्ने भरोसा अझ बलियो बनेको छ। ⚽❤️🙏-घोडाघोडी क्लब परिबार
09/05/2026
Strong Girls, Ready for Battle! 🔥
25/04/2026
Power. Passion. Progress. ⚽❤️
Ghodaghodi Women’s Team
Building the future of Ghodaghodi women’s football 🔥
20/04/2026
मैदान हाम्रो मन्दिर ⚽🙏
घोडाघोडी क्लबद्वारा आज पूजा सम्पन्न गर्दै
नयाँ सपना, नयाँ संघर्ष र जितको यात्राको सुरुवात 🔥
13/04/2026
गोरखामा जारि ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्लेट च्याम्पियन घोडाघोडी फुटबल एकेडेमीलाइ हार्दिक बधाइ।