Parajuli samaj- Gorkha

Parajuli samaj- Gorkha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parajuli samaj- Gorkha, Jyamire, Gorkha.

लिगलिगकोट आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै, घुम्ने देखि पिकनिक आउनेसम्म बढे 04/11/2018

लिगलिगकोट आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै, घुम्ने देखि पिकनिक आउनेसम्म बढे मनोज पराजुली । कार्तिक १८, गोरखा । पर्यटकीय आगमानको सिजन सुरु भएसंगे गोरखाको ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व ....

27/10/2017

‘सबैका लागि समृद्धि’ भन्ने नाराका साथ आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रतिबद्धतापत्र सार्वजनिक गरेसँगै बाबुराम भट्टराई लाई जिताऊँ अभियान शुरु भयो रे है

07/04/2015

आदर्णिय पराजुली बन्धुहरू जयहोस् ।
यहि चैत्र २८ गते शनिबार भक्तपुरको सल्लाघारीमा पराजुली समाज नेपाल काठमाडौं समितिले आयोजना गरेको नवबर्ष २०७२को शुभकामना आदान प्रदान, समाज स्थापना दिवस र नयाँ बर्षको कयालेण्डर सहितको बन्धु मिलन तथा वनभोजमा काठमाडौंमा हुने समस्त पराजुली बन्धुहरूमा सहभागी हुन ानुरोध छ । प्रति सहभागीको रू८००, जोडीको १५०० मात्र हो ।आयोजकलाई व्यवस्थापन गर्न जाने, नजाने निश्चय ाब आज भोली भित्रै गरि दिई हालौं ।
सम्पर्क कालागी ः हेमन्त प्रसाद पराजुली, ाध्यछ्य काठमाडैं जि समिति ९८५१०७५८३५
बोध प्रसाद पराजुली, के स ९८४१३६२६१४
वा यसै मार्फत

06/04/2015

केहि दिनमै प्रकाशन हुन लागेको हर्मी डायरीमा कोहि कसैले आफ्नो व्यापारको बिज्ञापन गर्न तथा नब बर्षको शुभकामना दिन इच्छुक भएमा तुरुन्त सम्पर्क गर्नुहोला ..मात्र रु ५००शुभकामना ......(बाहिरी) पछाडी पेजको १००० मात्र ..9851194985

Mobile uploads 19/03/2015

यो पनि।।।।।

Photos 12/10/2014

आज केहि हदसम्म खुसि भयको छु .
हर्मी ७ का स्थानीय जनताले बिधुतका पोलको मर्मत सम्बन्धमा पेस गरेको नीबेदन उपर नेपाल बिधुत प्रबिधिकरण योजना तथा प्राबिधिक सेवा बिभाग प्रमुख हराराज न्यौपाने बाट सुनुवाई भयको छ . आवको केहि दिनमा हामीले गाउका बिजुलीका पोल नया फेरियको आवस्थामा देखन् पाउनेछौ....

Photos 10/10/2014

पराजुली गाऊँ.... तस्बिरमा एक झलक

09/10/2014

गोरखा हर्मी ७ मा रहनु भएका तथा बिभिन्न जिल्लामा छरिएर बस्नुभएका पराजुली बन्धुहरुको फोन नम्बर संकलन गरी फोन डायरी निकाल्ने काम पुन हुन गईरहेको हुनाले आफ्नो घर परिवारको नम्बर उपलध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । नम्बर फेसबुकमा म्यासेज गर्नुहोला ।

Mobile uploads 28/09/2014
Want your business to be the top-listed Furniture Store in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Jyamire
Gorkha