24/08/2026
खरिद सम्बन्धी महत्वपूर्ण सूचना
अब आउने दिनदेखि हाम्रो फर्ममा Under Billing (कम बिल) भएको सामान खरिद गरिने छैन।
त्यसैगरी, कुनै इम्पोर्टरको सामान Under Bill अर्थात् वास्तविक खरिद मूल्यभन्दा कम रकमको बिलमा आएको पाइएमा उक्त बिलमा उक्त अङ्कित रकम मात्र भुक्तानी गरिनेछ साथै सामानको मूल्यभन्दा बढी रकमको बिल आएमा भुक्तानी गरिने छैन । त्यसकासाथै उक्त इम्पोर्टरबाट भविष्यमा सामान खरिद बिक्री गरिने छैन।
हामीले अबदेखि पूर्ण, वास्तविक तथा मान्य VAT बिल भएको सामान मात्र खरिद गर्ने नीति अपनाएका छौँ।
सम्पूर्ण इम्पोर्टर तथा सप्लायर्सज्यूहरूलाई सही मूल्यको पूर्ण VAT बिल उपलब्ध गराई मात्र सामान पठाइदिनुहुन अनुरोध गर्दछौँ।
सही बिल—सही कारोबार—पारदर्शी व्यवसाय।
LuminaTech
9707502070
9845168040