27/08/2026
हाम्रो फर्निचर परिवारको तर्फबाट सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो ठाउँबाट सकेको सहयोगको प्रतिबद्धता व्यक्त गर्दछौँ। दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा धैर्य धारणको शक्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना!