Kathmandu Logo Designs

Kathmandu Logo Designs

Share

your vision,Our design. Mobile no.:-9803181560,9813052088
E-mail:[email protected]

05/01/2023


BBS 1st Year को ब्याक पेपरको फर्म भर्नु पर्ने बिद्यार्थीहरुले चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
सम्पर्क नम्बर:9801845913

12/11/2022


BBS प्रथम वर्ष (1st Year) को परीक्षा दिएर रिजल्टको पर्खाइमा बसेका सम्पुर्ण बिध्यार्थिहरु,,,,,,,,।बिशेष कारणले हामीलाई तपाईहरुको 1st Year कोADMIT CARD को फोटो चाहिएको कारण फोटो खिचेर म्यासेज गरिदिनुहोला अथवा [email protected] मा जतिसक्दो छिटो email गरिदिनुहोला।फोटो खिचेर यहि Page मा म्यासेज गर्न पनि सक्नुहुन्छ

18/07/2022

एडमार्क कलेज कलंकीमा परिक्षा दिने BBS दोस्रो बर्षका सम्पुर्ण आंशिक विद्यार्थीहरुलाई आफ्नो ADMIT CARD लिन अनुरोध छ।
मिति: भोलि ३ गते(मंगलबार)
समय:विहान 7 बजे
स्थान:बाफल

10/06/2022

10/06/2022

कक्षा ११ र १२ का Exam दिने विद्यार्थीले Admit Card
लिनको लागि तलको नम्बरमा सम्पर्क गर्नु होला ।
Cell:-9801845913

30/05/2022


BBS दोस्रो बर्सको EXAM FORM भर्नको लागि सबैलाई सूचना गरिन्छ।
स्थान:बाफल
मिति : पर्सि (जेठ १८ गते)
समय: बिहान ८ बजे देखि १० बजे सम्म
शुल्क: रु.११००/-
नोट:आफ्नो साथीहरुलाई पनि जानकारी दिनुहोला।

08/04/2022

3rd YEAR को ADMIT CARD नलगेकाले ADMIT CARD लैजाने समय भोलि(२६ गते) बिहान ८ बजे।
स्थान:बाफल

23/03/2022

3rd Year

BBS तेस्रो बर्षको परिक्षा दिन लागिरहेका सम्पूर्ण विद्यार्थीहरुले भोलि आफ्नो प्रवेश-पत्र (Admit Card )अनिवार्य लिनको लागि यो सूचना राखिएको छ।

समय:भोलि १० गते बिहान ८ बजे देखि ९:३० बजेसम्म
स्थान: बाफल

नोट:आफ्नो साथीहरुलाई पनि जानकारी दिनुहोला।(Inform your friend)

19/03/2022

EXAM-ROUTINE !! 3rd Year

14/03/2022

EXAM ROUTINE !! 3rd Year

Want your business to be the top-listed Furniture Store in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
Kathmandu