22/07/2024
Unique Furniture Sofa Hub Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Unique Furniture Sofa Hub Nepal, Furniture shop, Banasthali, Kathmandu.
22/07/2024
18/03/2022
best luxury bed plus sofa only RS.138000/-
# free home delivery in Kathmandu valley nepal .
# new design
# 9813787112 contact number
18/03/2022
sofa ....
#8 sitter only in 65000 and table price only 10500
# this month offer
# free home delivery in Kathmandu valley
# free 4 expensive tool
#9813787112 this is our contact number #
02/03/2022
अहिलेको यस समयमा सोफा एक लक्जरी आइटम मात्र नभइ, आवश्यकता नै बनेको छ |
तपाईंको घरको बैठक कोठाको लागि होस् वा अफिसको लागि, आकर्षक सोफाको चाहना र आवश्यकता सबैलाई हुन्छ |
Unique Furniture मा आकर्षक रेडीमेड सोफाहरूका साथ-साथै तपाईंको अर्डर र आवश्यकता बमोझिम पनि सोफा तयार गरिन्छ।
किन Unique Furniture नै रोज्ने त?
-अनुभवी र गुणस्तर मिस्त्रीद्वारा निर्मित गरिने
-स्पेसको नाप लिएर सोफा तयारी गरिने
-सोफा तयार भएपछि घरमै लगेर फिट गरिने
-सबै बजेटको सोफा पाइने
हामीले उपलब्ध गराउने सम्पूर्ण सोफाहरु गुणस्तरीय, बलियो र टिकाउ हुन्छन |
त्यसका साथ-साथै तपाईंको सहजताका लागि, हामी काठमाडौँ उपत्यका भरि नै डेलीभरिको सेवा पनि उपलब्ध गराउछौ |
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Banasthali
Kathmandu