26/04/2026
नेपाल निर्माण व्यवसायी महासंघका नव-निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित स्वागत कार्यक्रम।
Nepal Chamber of Commerce (NCC), was established in the year 1951 (2007 BS).
26/04/2026
नेपाल निर्माण व्यवसायी महासंघका नव-निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित स्वागत कार्यक्रम।
12/04/2026
Few Glimpses from the 75th AGM (2082) of Nepal Chamber of Commerce ,Celebrating 75 glorious years of unity, leadership, and contribution to Nepal’s economic growth.
03/02/2026
SEJON सँग ‘भोलिको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू”
25/01/2026
७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सद्वारा “Customs Protecting Society Through Vigilance and Commitment” भन्ने नाराका साथ आयोजित कार्यक्रम माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न। उक्त अवसरमा भन्सार विभागका महानिर्देशक श्री श्याम प्रसाद भण्डारीज्यूलाई सम्मानका केही झलकहरू।
21/01/2026
गण्डकी र बागमती प्रदेश स्तरीय अन्तर–चेम्बर अध्ययन अवलोकन भ्रमण
आयोजक: पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर–चेम्बर प्रतिनिधिहरूलाई अवलोकन भ्रमणको क्रममा नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय भवन, जमलमा हार्दिक स्वागत “कार्यक्रम”
15/01/2026
15/01/2026
06/01/2026
Nepal Chamber of Commerce (NCC) successfully conducted “Shaping Nepal’s Digital Future: Dialogue on AI Policy and Industry Growth.”
The program was jointly organized by the Nepal Chamber of Commerce (NCC) and UNICTS Nepal, and was graced by the presence of the Honorable Minister for Information Technology (MoCIT), Mr. Jagdish Kharel.
The dialogue focused on policy pathways, innovation, and industry growth, emphasizing collaborative approaches toward building a digitally empowered Nepal through responsible and inclusive adoption of artificial intelligence.
05/01/2026
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय अनिलकुमार सिन्हाज्यूको समुपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका समसामयिक विषयमा केन्द्रित छलफल तथा संवाद कार्यक्रम सम्पन्न।
28/12/2025
नेपाल चेम्बर अफ कमर्सको डायमण्ड जुबिली (हीरक जयन्ती) को अवसरमा काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा कर्पोरेट गल्फ प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो।
निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न प्रतियोगितामा १५ जना विजेतालाई सम्मान तथा ट्रोफी प्रदान गरियो। सात दशकभन्दा बढी समयदेखि देशको व्यापार, उद्योग र उद्यमशीलता विकासमा योगदान गर्दै आएको नेपाल चेम्बर अफ कमर्सको ऐतिहासिक यात्रालाई स्मरणीय बनाउने यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
03/12/2025
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग आज भेटवार्ता गरी बधाई तथा शुभकामना दिएका अवसरमा जेनजी आन्दोलनपछिको अर्थतन्त्र र आवश्यक सुधारका लागि चाल्नुपर्ने कदमबारे पनि सुझाव दिएको छ।
| Monday | 10:30 - 17:30 |
| Tuesday | 10:30 - 18:00 |
| Wednesday | 10:30 - 18:00 |
| Thursday | 10:30 - 18:00 |
| Friday | 10:30 - 18:00 |
| Sunday | 10:30 - 18:00 |