17/10/2026
🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺
यस पावन अवसरमा हजुर तथा हजुरको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस दशैँमा हामीबाट कुनै कमी–कमजोरी वा त्रुटि हुन गएको भए हृदयदेखि नै क्षमाप्रार्थी छौँ। हजुरहरूको माया, विश्वास र साथ नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। ❤️
फर्निचर महल परिवार 🙏