24/08/2025
नेपाल वुड इन्डस्ट्रीज – हरिताली टीज विशेष छुट!
यस हरिताली टीजको अवसरमा, नेपाल वुड इन्डस्ट्रीजले महिलाहरुलाई १०% विशेष छुटको प्रस्ताव ल्याएको छ। घर बनाउने फर्निचर र काठका सामग्रीमा यो मौका नछुटाउनुहोस्। आफ्नो घरलाई सुन्दर, मजबुत र आरामदायी बनाउनुहोस्।
Nepal Wood Industries – Haritalika Teej Special Offer!
On the occasion of Haritalika Teej, Nepal Wood Industries is offering a special 10% discount exclusively for women. Don’t miss this opportunity to enhance your home with beautiful, durable, and comfortable furniture and wooden materials.
Contact: [Insert phone number/address here] 9851235946
24/08/2025
"नेपाल वुड इंडस्ट्रिजमा, विभिन्न प्रकारका काठहरू उपलब्ध छन्—घर बनाउने खापा, चौकस, र मन्दिरको लागि चाहिने १२ देखि २४ फिटसम्मका लामो काठहरू अहिले उपलब्ध छन्। समयमै सम्पर्क गर्नुहोस्, हामी सस्तो मूल्यमा बजारमा उपलब्ध गराउँछौं।
"At Nepal Wood Industries, we offer a variety of woods for building homes, making furniture, and for temple construction. We have long planks ranging from 12 to 24 feet available.
01/06/2025
अब तपाईंको आफ्नो सोच, ईच्छा र आवश्यकता अनुसारको Customized फर्निचर बनाउन, घर निर्माणमा प्रयोग हुने सम्पुर्ण काठ, Nepal Wood Industries ले जङ्गलि सिसौ, स्पेशल सिसौ, साल तपाईं सामु ल्याईसकेको छ ।
मन्दिर निर्माणमा प्रयोग हुने सम्पुर्ण साईजका (१०/१२/१४) फिट सम्मका काठ, बुट्टा खोप्नको लागि उपयुक्त हुने तपाईकै साईज, ईच्छा र आवश्यकता अनुसार ।
घर बनाउदा लाग्ने सम्पूर्ण काठ (ढोका, झ्याल, खापा, चौकोस) लगायत सबै काठको सामाग्री अत्यन्त गुणस्तरीय र सुलभ मूल्यमा चाहिएमा ।
निर्माणको लागि प्रयोग हुने काठहरु के-कस्तो हुन्छ, कस्तो काठ कुन गुणस्तरको हो, यस्ता सबै जानकारी र परामर्श पनि हामी तपाईंलाई प्रदान गर्नेछौ।
तपाईं सिधै फ्याक्ट्री पनि भिजिट गर्न सक्नुहुन्छ !
Nepal Wood Industry PVT. LTD.
बौद्ध, काठमाडौं
सम्पर्क:- 9851235946
13/03/2025
रङ्गहरुको पर्व होलिको मंगलमय शुभकामना ।
Nepal Wood Industries
बौद्ध ६ काठमाडौं ।
17/02/2025
Tayari saal wood chaukosh