02/01/2026
आफ्नो घरमा ल्याउनुहोस् सहजता र सुन्दरता ✨
स्मार्ट स्टोरेज र आधुनिक डिजाइनको संयोजन—
मोडुलर वार्डरोब, जहाँ स्टाइल र आराम दुवै भेटिन्छन्। 🏡💫
Bring ease and elegance into your home ✨
Smart storage meets modern design with our modular wardrobes—
crafted for effortless organization and timeless style. 👗🚪
28/12/2025
Legacy Modular Kitchen
डिजाइन मोड्युलर, आराम जुनिभर
- खुला र पर्याप्त ठाउँ पुग्ने डिजाइन
- सजिलै जोड गर्न मिल्ने
- विभिन्न डिजाइनहरूमा उपलब्ध
Legacy Modular Kitchen
Modular design. Everyday comfort.
- Spacious and functional design
- Easy to install
- Multiple design options
19/05/2025
आधुनिक घरको लागि आधुनिक Kitchen! Legacy को Modular Kitchen तपाईंको घरको साइज र स्टाइल अनुसार सजिलै मिल्ने र आकर्षक समाधान ! आफ्नो kitchen बनाउनुहोस् अझ व्यवस्थित र सुन्दर।
Modern kitchen for your modern lifestyle! Legacy's Modular Kitchen makes your kitchen area well-organized and stylish, that perfectly fits any space and design preference. Make the most of your space and transform your kitchen into a more beautiful and functional part of your home.
13/05/2025
घरको Living Room लाई नयाँ रूप दिनुहोस्। आधुनिक डिजाइन र आरामको उत्कृष्ट संयोजन, जुनसुकै स्थानका लागि उपयुक्त Legacy मोड्युलर सोफासेट। तपाईंको घरमा सौन्दर्य, सुविधा र शैलीको नयाँ अनुभूति थप्नेछन्। आजै आफ्नो घरलाई थप आकर्षक र सुबिधाजनक बनाउनुहोस् !
Elevate your living space with Legacy's Modular Sofa Sets. Perfect for any space; adding aesthetics, beauty, comfort and practicality to your home and living! Bring home Legacy's exquisite Modular Sofa Set today!
30/04/2025
Legacyको Modular Living Room डिजाइन, स्टाइलिश टिभी युनिट र आधुनिक सोफा सेटले तपाईंको घरको सुन्दरता बढाउँछ।
Legacy’s Modular Living Room Design, featuring aesthetic TV units and modern sofa sets, brings spaciousness and beauty to your home.
18/04/2025
Legacy New Year Special 2082
Celebrate this New Year with Legacy! Enjoy amazing discounts of up to 20% on all types of interiors and modular furnishings*.
Transform your Kitchen in style — offer valid for a limited time only!
Legacy New Year Special २०८२
यस नयाँ वर्षमा लेगेसीसँगै उत्सव मनाउनुहोस्! सबै प्रकारका इन्टेरियर र मोड्युलर फर्निसिङहरूमा २०% सम्मको छुट पाउनुहोस्।
तपाईंको किचेनलाई स्टाइलिश तरिकाले परिवर्तन गर्नुहोस् — यो अफर सीमित समयका लागि मात्र मान्य छ!
17/04/2025
Legacy New Year Special 2082
Celebrate this New Year with Legacy! Enjoy amazing discounts of up to 20% on all types of interiors and modular furnishings*.
Transform your Office space in style — offer valid for a limited time only!
Legacy New Year Special २०८२
यस नयाँ वर्षमा लेगेसीसँगै उत्सव मनाउनुहोस्! सबै प्रकारका इन्टेरियर र मोड्युलर फर्निसिङहरूमा २०% सम्मको छुट पाउनुहोस्।
तपाईंको अफिस स्टाइलिश तरिकाले परिवर्तन गर्नुहोस् — यो अफर सीमित समयका लागि मात्र मान्य छ!
10/04/2025
Legacy New Year Special 2082
Celebrate this New Year with Legacy! Enjoy amazing discounts of up to 20% on all types of interiors and modular furnishings*.
Transform your Bedroom space in style — offer valid for a limited time only!
Legacy New Year Special २०८२
यस नयाँ वर्षमा लेगेसीसँगै उत्सव मनाउनुहोस्! सबै प्रकारका इन्टेरियर र मोड्युलर फर्निसिङहरूमा २०% सम्मको छुट पाउनुहोस्
तपाईंको Bedroom इन्टेरियर स्टाइलिश तरिकाले परिवर्तन गर्नुहोस् — यो अफर सीमित समयका लागि मात्र मान्य छ!