भोट हाल्नु अघि यो सुन्नुहोला। 🎧
Aankha Frameworks
७५ वर्षको इतिहास, एउटै प्रश्न। 🇳🇵
कुर्सीको लडाईँ कि जनताको दुख? 💔
भाषण होइन, परिणाम खोजौँ। 🗳️
व्यवस्था चेन्ज, अवस्था त्यहीं! 🚨
26/02/2026
"व्यवस्था चेन्ज, अवस्था त्यहीं!" 🚨
हामीले २०८२ को यो चुनावलाई मात्र हेरेका छैनौँ, हामीले २००७ देखिको त्यो चक्रलाई हेरेका छौँ जसले हामीलाई सधैं त्रिभुवन विमानस्थलको गेटमा पुर्याएर छोड्छ।
यो भिडियोमा कुनै फिल्मको कथा छैन, तपाईँ-हाम्रै यथार्थ छ। मलेसिया, कतार र जापानमा पसिना बगाउने नेपाली देखि बालुवाटारका कुर्सी सम्मको कथा।
पक्का हेर्नुहोला र धेरै भन्दा धेरै सेयर गरेर यो "प्रश्न" सबै सम्म पुर्याइदिनुहोला।
K Chha? (के छ?) - The Reality of Nepal | shahnTED x Sumit Pathak | Official Video Is Nepal changing, or just the leaders? "K Chha?" is a raw reality rap by shahnTED that questions the cycle of migration and political instability from 2007 ...
08/10/2025
🌟 Ke Chha? (Reboot) — The Rap Every Nepali Youth Feels 🎤
उफ्फ… कहाँ नि दाइ?
Small-town kid, first boy of the village, now working under 50–55° heat abroad. 🌡️
Dreams of a better life, responsibility on your shoulders, family to feed, and still… K Chha?
From hajurba’s fight for prajatantra to today’s Gen-Z revolt, this rap captures the reality of a generation that’s restless, ambitious, and asking questions no one else will.
Work, study, survive, repeat.
Sacrifice, hope, grind — all in one life.
Nepali youth, this one’s for you. 💥
🎧 Watch the full studio reboot and feel every bar: https://www.youtube.com/watch?v=KfLR2xfAyfI
के छ? REBOOT shahnTED ft. Sumit Pathak #NepaliRap #Nephop #NepaliHipHop #GenZRevolt #RapAnthem #rap K Chha? (Reboot) | shahnTED ft. Sumit Pathak – Official Lyrics Video | Nepali Rap 2025, Gen-Z Revolt — a studio-polished reboot of the original raw cut that ...
19/08/2025
🎬 चलचित्रले केवल मनोरञ्जन मात्र होइन, समाजमा खुशी र सकारात्मकता फैलाउने शक्ति पनि बोकेको हुन्छ।
यस एपिसोडमा हामीले फिल्म निर्देशक सुजित बिडारीसँग कुरा गरेका छौँ—उनको सिर्जनात्मक यात्रा, व्यावसायिक सिनेमा र सस्टेनेबिलिटीको महत्वबारे।
👉 पुरा एपिसोड यहाँ हेर्नुहोस्: https://youtu.be/tl464WHNd-U
💡 "संसारमा सबैभन्दा ठूलो कुरो खुशी" 🎙️
How Filmmaking Can Spread Joy & Sustainability — Sujit Bidari on Commercial Cinema | खुशी #podcast Discover how filmmaking can bring joy, sustainability, and impact with award-winning filmmaker Sujit Bidari.This is Episode 4 of “Sansarma Sabai Bhanda Thulo...
27/07/2025
🎥 EPISODE 3 is out now!
कहिले कहिले हामी आफैंलाई सोध्नुपर्ने हुन्छ — “खुशी के हो?”
आजको एपिसोडमा हामी भेट्दैछौं अभिनेत्री Pashupati Rai लाई — जसले नाटक र फिल्म दुनियाँमा आफ्नो पहिचान मात्र बनाइनन्, बरु धेरै कुराहरू सहेर, सिकेर, बुझेर अगाडि बढिन्।
🎙️ Host Sabina Gopali सँगको यो कुराकानीमा:
✨ सामाजिक सञ्जालको दबाब
✨ नयाँ कलाकारको चमक अनि पुराना कलाकारको धैर्यता
✨ उमेर, सौन्दर्य र रोलको बिचमा महिला कलाकारले भोग्नुपर्ने चुनौतीहरू
✨ किन अनुभव, आत्म-सम्मान र सच्चाइ सबैभन्दा ठूला कुरा हुन्?
✨ र अन्ततः — खुशी के हो?
👉 भिडियो हेर्नुहोस्, अनि आफ्नो अनुभव पनि कमेन्टमा लेख्नुहोस्।
📺 Watch now on YouTube: https://youtu.be/9fpdaCF59bg?si=Rdb-ZMXYvb8TeelM
How Women Thrive in Nepali Cinema & Life 🎭 Pashupati Rai on Struggles, Growth & Real Happiness Discover resilience, self-worth, and artistic wisdom with veteran Nepali actress Pashupati Rai 🎬Welcome to Episode 3 of "Sansarma Sabai Bhanda Thulo Kura Kh...
21/06/2025
🧘♀️ विश्व योग दिवसको दिनमा, हामी तपाईँलाई लिएर आएका छौं – खुशी खोजीको अर्को यात्रा।
🙏 संसारमा सबैभन्दा ठुलो कुरो खुशी पोडकास्टको दोस्रो एपिसोडमा, हामीसँग हुनुहुन्छ नेपाली रंगमञ्चका जीवित किंवदन्ती, अशेष मल्ल सर।
हामीले कुराकानी गर्यौं:
खुशी के हो? कति टिक्छ?
गौतम बुद्धको अष्टमार्ग र विपश्यना
ओशो, कार्ल मार्क्स, र हाम्रो समाज
पूर्वीय ध्यान बनाम पश्चिमी सुविधा
पुस्ता हस्तान्तरण, समाज र आत्म-सन्तुलन
🎙️ होस्ट: स्वीकार शाहन् (Sweekar Shahn)
🕰️ १ घण्टा ३० मिनेटको गहिरो संवाद
📌 Sarwanam थिएटरदेखि विश्व चिन्तनसम्म
👉 हेर्नुहोस्, शेयर गर्नुहोस्, प्रतिक्रिया दिनुहोस्, र यदि तपाईँ खुशी खोज्दै हुनुहुन्छ भने यो कुरा नछुटाउनुहोस्।
🎧 यूट्युबमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=hkJQ8Opnt98
🔸 संसारमा सबैभन्दा ठुलो कुरो खुशी - S1E2 | अशेष मल्ल - बुद्धको अष्टमार्ग र विपश्यना ध्यान #podcast संसारमा सबैभन्दा ठुलो कुरो खुशी - एपिसोड २🎙️ होस्ट: स्वीकार शाहन् (Sweekar Shahn)👤 विशेष अतिथि: अशेष मल्ल (Ashesh Malla)संसारमा सबैभ...
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Website
Address
Budhanilakantha
Kathmandu