S3 Music Academy

S3 Music Academy

Share

Music is unity... Together we'll rise \m/ Studio Practise Room Is Also Available For Bands. Contact: 01-59 06440(Landline) 9841501537,9818645473 (Mobile)

𝐉𝐨𝐢𝐧 S3 Music Academy 𝐅𝐨𝐫 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐘𝐨𝐮𝐫 𝐌𝐮𝐬𝐢𝐜𝐚𝐥 𝐂𝐚𝐫𝐫𝐢𝐞𝐫.
�Please Make Your Registration Today And Utilize Your Time, Learning Music.
संगीत सिक्न चाहनुहुने सम्पूर्ण संगीतप्रेमी भाईबहिनीहरुको लागि विशेष शुल्कमा विशेष कक्षाहरु सिमित सिटमा मात्र सञ्चालन हुन गईरहेको छ।आजै नाम दर्ता गराएर, आफ्नो सिट सुरक्षित गर्नुहोस्।
WE TEACH GUITAR�,DRUM�,BASS�
VIOLIN � ,VOCAL� AND KEYBOARD THR

16/10/2025
11/10/2025

DIPAWOLI HEAVY DISCOUNT OFFER PRACTICE SESSION)
नेपाल मै अहिले सम्म कै सबै भन्दा सस्तोमा high quality को practice studio room हरु प्रति घन्टा को ३०० को practice studio room (२ घन्टा को प्याकेज अब मात्र ५००) मा र प्रति घन्टा ४०० को practice studio room (२ घन्टा को मात्र ७००) मा संचालन हुन गईरहेको सम्पुर्ण म्युजियन साथीहरूमा जानकारी गराउँदछौं।
👉असोज २६ गते देखि कार्तिक ७ गते सम्म को लागि यो अफर लागु हुनेछ।
👉practice room हरुमा हावा आवत जावत र तापक्रम घटबढ गराउन A/C पनि जडान गरिएको छ।
👉यो अफर शनिबार लागू हुने छैन।
👉बुकिङ्ग नगरेको band लाई band practice गराईने छैन।
Contact:-9841501537,015906440,9818645473. Kalimati,Kathmandu,Nepal
जय म्युजिक 🥁🎙🎸🎹🎶🎵🎼
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Photos from S3 Music Academy's post 19/09/2025

नेपाल मै अहिले सम्म कै सबै भन्दा सस्तोमा अझ धेरै राम्रो high quality को equipments practice studio room हरु प्रति घन्टा ३०० र प्रति घन्टा ४०० मा संचालन भैरहेको सम्पुर्ण म्युजियन साथीहरूमा जानकारी गराउँदछौं।
👉 ३० घन्टा को लागि प्याकेज लिनु भयो भने मात्र प्रती घन्टा ३०० र प्रति घन्टा २०० मा मात्र उपलब्ध गराईनेछ।
👉 यस S3 Music Academy को तर्फबाट नेपाल सरकार को नियम अनुसार सुरक्षित तरिकाले studio practice room मा band practice गराउँदैछौं।
👉हामिले सुरक्षालाई ध्यानमा राखेर सेनिताईज गरेर मात्र band practice गराउँनेछौं।
👉practice room हरुमा हावा आवत जावत र तापक्रम घटबढ गराउन A/C पनि जडान गरिएको छ।
👉बुकिङ्ग नगरेको band लाई band practice गराईने छैन।
Contact:-9841501537,015906440,
9818645473.
जय म्युजिक 🥁🎙🎸🎹🎶🎵🎼
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Want your business to be the top-listed Furniture Store in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kalimati
Kathmandu