16/06/2026
आज मंगलबारका दिन विघ्नहर्ता भगवान श्री गणपतिले सम्पूर्ण भक्तजनको रक्षा गरून्।
श्री गणेशको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको वास होस्।
सबै दुःख, बाधा र विघ्नहरू दूर भई शुभ कार्यहरू सफल बनून्❤️
14/06/2026
“आज पवित्र आइतबारको दिन भगवान श्री पशुपतिनाथको दर्शन गरी उहाँको कृपा प्राप्त गरौं। हर हर महादेव! 🙏🕉️”
30/05/2026
आज शनिबार भगवान काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ❤️🙏
24/05/2026
मिराज ढुंगाना र अन्य युवाहरूले पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा स्कुटर हातले डोर्यार बिरोध गरेका छन्।
24/05/2026
पाथिभरा माता को दर्सन गर्नुहोस् 🙏🏼❤️
17/05/2026
बुटवलमा राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्म र्याली गरेका छ्न। केही ठाउँमा प्रधानमन्त्री/सरकार विरुद्ध पनि नाराबाजी गरेका छ्न।
यो विषय अहिले नेपालमा धेरै विवादित बनेको छ, किनकि:
* केही मानिसले सार्वजनिक जग्गा खाली हुनुपर्छ भन्छन्
* अर्कोतर्फ धेरै भूमिहीन परिवारले “बस्ने ठाउँ नदिई हटाउनु अन्याय” भनिरहेका छन्।
19/04/2026
सुत्ने बेला पशुपतिनाथको दर्शन गरौ।🙏🏻
19/04/2026
अब १५/१५ दिनमा कर्मचारीलाई तलब : सरकारले अब सरकारी कर्मचारीलाई तलबभत्ता महिनामा दुई किस्तामा उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गरिएको हो । हालसम्म सरकारी कर्मचारीहरूले महिनामा एकपटक मात्रै तलब पाउँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार अब महिनामा दुईपटक तलब प्राप्त हुने भएकाले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।
19/04/2026
आज आइतबार, पाथीभरा माताको आशीर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! 🙏