Furniture Adda -फर्निचर अड्डा

Directions

Furniture Adda -फर्निचर अड्डा Think of comfortable furniture – think of us.

Happy Dasain❤️💥
20/10/2026

Happy Dasain❤️💥

16/10/2026
14/10/2026

फर्निचर अड्डा प्रा.ली. आउँदै गरेको विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै गुणस्तरीय सोफामा अफर लिएर उपस्थित भइसकेका छौं। ८० डेन्सिटीको अर्थोपेडिक रिबन्डेड फर्मबाट बनेका ३५ हजार भन्दा माथिका हरेक सोफाको खरिदमा एउटा गज्जबको फाइबर सिरक पाउन सक्नुहुनेछ र साथै 70000 देखि माथिको सोफाको खरिदमा 20% सम्मको instant cashback पनि पाउन सक्नुहुनेछ।

आफ्नै कारखाना, सिपालु कालिगढ, उच्च स्तरको फेब्रिक, ८० डेन्सिटीको रिबोन्डेड फोम — र काठमाडौं उपत्यका भरि फ्री होम डेलिभरी।
📍 गोठाटार ओरालो, पहेँलो पुल नजिकै।

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उत्साह ल्याओस्।
11/10/2026

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!

यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उत्साह ल्याओस्।

07/10/2026

** हामी हरेक Furniture मा तपाईंको आवश्यकता र रोजाइलाई प्राथमिकता दिन्छौँ।**

हामीलाई विश्वास गरेर आफ्नो घरका विभिन्न spaces का लागि Sofa तयार गर्ने अवसर दिनुभएकोमा **Saigrace Pokharel ज्यू लाई हार्दिक धन्यवाद।** ❤️

उहाँको Space र आवश्यकतालाई ध्यानमा राख्दै Sofa Customize गरेर तयार गर्न पाउँदा हामी निकै खुसी छौँ। हाम्रो कामप्रति उहाँले देखाउनुभएको विश्वास र दिनुभएको सकारात्मक प्रतिक्रियाका लागि हामी आभारी छौँ।

तपाईं पनि आफ्नो Space लाई सुहाउने र तपाईंको आवश्यकताअनुसार तयार गरिएको Sofa खोज्दै हुनुहुन्छ भने, **Furniture Adda मा सम्पर्क गर्नुहोस्।**

📞 Call/WhatsApp: 9851033662

01/10/2026

सोफा किन्न ठाउँ ठाउँ चहार्दा चहार्दा दिक्क हुनुभयो? फर्निचर अड्डामा बनाइन्छ तपाईँले भनेजस्तै सोफा, चित्तबुझ्दो दाममा ।
आफ्नै कारखाना, सिपालु कालिगढ, उच्च स्तरको फेब्रिक, ८० डेन्सिटीको रिबोन्डेड फोम — र काठमाडौं उपत्यका भरि फ्री होम डेलिभरी।
📍 गोठाटार ओरालो, पहेँलो पुल नजिकै।

Address

Nayabasti Pahelo Pull , Gothatar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Furniture Adda -फर्निचर अड्डा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category