01/10/2024
अन्तराष्ट्रिय ज्येष्ठ नागरीक दिवसको सबै आमा बुवाहरूमा शुभकामना । यस वर्षको नारा "सम्मानित बुढ्यौली : विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ छ । यस अवसरमा मेरो कही समय अगाडी प्रकाशित लेखले पनि सम्बोधन गर्न समाजलाई जागृत गर्न खोजेको लेख पुन यहाहरू माझ राखेको छु सुझावको अपेक्षा सहित । पुन ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना
वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ
मानव जीवनका लागि यौन स्वास्थ्यको एक महत्त्वपूर्ण भाग हो । यो आनन्द प्राप्तिसँग पनि सम्बन्धित छ । मानिसहरु उमेर ब.....
07/09/2024
धन्यबाद सबैलाई! 🙏
मेरो लेख "वृद्ध उमेरको यौन जीवन: मिथक र यथार्थ" प्रति देखाउनु भएको माया र प्रोत्साहनका लागि आभार प्रकट गर्दछु। 💖 यो लेखमा मैले समाजमा थोरै मात्र चर्चा हुने, तर महत्वपूर्ण रहेको विषयलाई उठाउने प्रयास गरेको छु। तपाईहरूको समर्थनले मलाई अझ थप लेखहरू लेख्न र यस्ता विषयहरूमा चर्चा गर्न हौसला मिलेको छ। 🙌
लेख पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्: वृद्ध उमेरको यौन जीवन: मिथक र यथार्थ- https://www.onlinekhabar.com/2024/09/1534302
#वृद्ध_यौन_जीवन #मिथक_र_यथार्थ #समाजिक_परिवर्तन #आभार
01/09/2024
🎉 100 Subscribers! 🎉
A huge THANK YOU to everyone who has supported my YouTube journey so far! 🙏 Your love and encouragement have helped me reach this milestone, and I’m excited to keep sharing more informative videos on health, education, nature, and culture. 🌿✨
I’m grateful for your continued support, which gives me the energy to create even better content. Please keep watching, sharing, and spreading the word! Let’s keep growing together on this journey.
Thank you for being a part of this! ❤️
https://youtube.com/?si=Ec9C4H3CuYW06puu
Anup Adhikari
Share your videos with friends, family and the world
29/08/2024
🩺 बहुऔषधी: धेरै औषधिहरू सुरक्षित रूपमा कसरी प्रयोग गर्ने 💊
धेरै औषधिहरू एकै समयमा लिनु (बहुऔषधी) विशेष गरी वृद्ध व्यक्तिहरूको लागि चुनौतीपूर्ण हुन सक्छ। यी औषधिहरू कसरी परस्पर क्रिया गर्छन् र यसले केहि सम्भावित जोखिमहरू ल्याउन सक्छ, थाहा पाउनु अत्यावश्यक छ।
🎥 यस जानकारीमूलक भिडियो हेर्नुहोस् र धेरै औषधिहरू सुरक्षित रूपमा कसरी व्यवस्थापन गर्ने भनेर जान्नुहोस्: बहुऔषधी: धेरै औषधिहरू सुरक्षित रूपमा कसरी प्रयोग गर्ने
सूचित हुनुहोस् र आफ्नो स्वास्थ्यको नियन्त्रण लिनुहोस्! #बहुऔषधी #स्वास्थ्यचेतना #औषधिप्रबन्धन
Understanding Polypharmacy & Its Health Impact (बहुऔषधी र यसले स्वास्थ्यमा पार्ने प्रभाव) 💊🩺
Are you or a loved one taking multiple medications? Polypharmacy, or the use of several medications simultaneously, is common, especially among older adults....
22/04/2021
फलामे अनुशासनः किशोरकिशोरीको यौनिकतामा प्रभाव | Yaunik Media
बाल अधिकार यौन तथा प्रजनन अधिकार भन्दा अलग जस्तो लागेपनि यो विषय यौन तथा प्रजनन अधिकारसँग पनि जोडिएर आएको हुन्छ .....
09/01/2021
अभिभावक र शिक्षक साथीहरूको लागि है ।
उत्तर किशोरावस्था (१५-१९ वर्ष) मा यौनिकता सम्बन्धी सिकाइहरू | Yaunik Media
मानिसको यौनिकता सम्बन्धी सिकाइ उमेर अनुसार फरक पर्दै जान्छ । बाल्यावस्था देखि नै यौनिकताका बारेमा विभिन्न बुझा.....
10/10/2020
सिक्नेका लागि उपयोगी जानाकारी र सिकाउने (शिक्षक/प्रशिक्षकहरू) सबैलाई झन धेरै उपयोगी सामाग्री । पेज लाइक र शेयर गरिदिनुभए अरुका लागि पनि उपयोगी हुनेछ ।
छोरा कि छोरी जन्माउने ? सजिलै बुझ्न सक्नेगरी कसरी सिकाउने / पढाउने ? | Yaunik Media
बृहत यौनिकता शिक्षाको पठनपाठन गराउन विशेष किशिमको तालिम लिएमा नै सहज हुने छ । अन्यथा विषयबस्तुको ज्ञान प्रयार्प....
18/09/2020
पहिलो बच्चा जन्माउन किन २० बर्ष पर्खनु ? | Yaunik Media
बीस बर्ष अगाडि भएको विवाहलाई नेपालको कानुनले बदर गर्नसक्छ तर गर्भधारण त बदर हुदैन । त्यसैले कम उमेरमा विवाह गरे व....