30/04/2018
बुद्ध जयन्ती तथा उभौली पर्बको हार्दिक सुभकामना।
Manufacturer and exporter of quality Cotton and Ribs bags
30/04/2018
बुद्ध जयन्ती तथा उभौली पर्बको हार्दिक सुभकामना।
13/09/2017
Sabai lai nimto xa la
Programme banner!!!!
Need help
यस राइजिङ खमारी युवा क्लब द्वरा, २०७३ को माघे सक्रान्ती को अवसर पारेर 7A Side फुट्बल प्रतियोगिता सन्चलान गर्न गइरहेको ब्यहोरा जानकारी गराउदै उक्त प्रतियोगिता मा याहाहरु को उल्लेख्य उपस्थिति तथा सहभागिता को अपेक्ष्ाा गर्दछौ!!!,
प्रतियोगिता को विवरण हरु:
- दर्ता गर्ने अन्तिम म्याद : २०७३/०९/२८ सम्म
-खेल उद्घाटन मिति : २०७३/०९/२८ गते
-समय : बिहान १० बजे
स्थान : आहाल भञ्ज्याङ् स्कुल खेल मैदान
प्रथम पुरस्कार : नगद रु. २००००/- र मेडल
द्वितीय पुरस्कार : नगद रु. १००००/- र मेडल
टिम दर्ता शुल्क: रु. २०००/- र (+ रु . ५००/-)
सम्पर्क: बिष्णु भन्डारी (९८२५१८२५६४)
धन्यवाद !!!
20/05/2016
06/09/2015
New animal bag available in bhandari traders
14/08/2015
New new
07/08/2015
New coin purses
06/08/2015