Hotel Nippon

Hotel Nippon

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Nippon, Sundhara, Kathmandu.

Hotel Nippon , Contact Us :
Phone No. 977-1- 4233392,/977-1- 4233580
Mobile No. 9851030121-BB Gurung
Amar Thapa Magar 9841607507
Email : [email protected]
Location : Near to Dharahara, Baghdarbar , Sundhara

Photos 02/04/2013

तपाई ५० देखि ६० जना सम्म को कुनै कार्यक्रम , सेमिनार , गोष्ठी , या तालिम संचालन गर्दै हुनुहुन्छ भने होटेल निप्पोन हार्दिक स्वागत गर्दछ , हामी सँग तपाइले चाहे जस्तो सुबिधा सम्प्पन्न हल रहेको जानकारी गर्दछौं |
साथै खान , खाजा लगायत सम्पूर्ण किसिमका खानेकुरा हरूको बेबस्था पनि रहेको छ |
सम्पर्कको लागि
बिबि गुरुङ, म्यनेजिङ डाइरेक्टर
फोन नं. ९७७–१–४२३३५८०, ९७७–१–४२३३३९२
मोबाइ नं. ९८५१०३०१२१
बाघदरबार, सुनधारा, काठमाडौं ।
ई–मेल ः [email protected]

19/03/2013

Dear Sir / Madam
Hotel Nippon located at Bagdurbar, Sundhara, Kathmandu takes pleasure to self introduce to all, as a venue of dedication to honorable guests. All the guests who stayed and received services of this hotel have been found satisfied. The hotel which was founded in 2005 is keeping its service standard with well experienced and well trained staffs. Hotel Nippon is an eco-friendly hotel offering you an ambience of living in a Nepali home, a decade back adding to the ambience are our staffs who give you the warmth and friendliness.
Please remember us for following purposes:
-Sufficient and well managed rooms with attached bathroom
-Well equipped Seminar Hall 50 to 60 packs
-Delicious and hygienic food-Nepali, Indian, Chinese and Continent
Training, Meeting and Program Hal:
-50 to 60 peoples are adjust in this program hall.
-we can provide good sound system and program projector also.
-Hal Charge Rs. 3,000.00 Per day
Guest Room:
-We have available 24 guest room.
-All Guest room with attach bathroom.
-Per guest room charge is a single room's for Rs. 500.00 /, double room's Charge Rs. 700.00/, Triple room's Charge Rs 900.00 -per day.
We Provides Breakfast, Lunch, Dinner etc. for reasonable prices.
Parking available.
Thank you!
Mr.B.B Gurung, Managing Director assures that quality.
Contact Us :
Phone No. 977-1- 4233392,/977-1- 4233580
Mobile No.9851030121-BB Gurung
Amar Thapa Magar 9841607507
Email : [email protected]
Location : Near to Dharahara, Baghdarbar , Sundhara.
होटल निप्पोन
१= परिचय
होटल निप्पोन सन् २००५ देखि सञ्चालित होटल हो । यो होटल काठमाडौंको केन्द्र सुनधारामा पर्दछ । यातायात, बजार तथा अन्य सुविधाको हिसाबले सम्पन्न ठाउ“मा यो होटल रहेको छ । यहा“बाट कतै जानु परेमा या जहा“ गएपनि सबै ठाउ“मा जाने बस, माइक्रोबस, टेम्पो तथा ट्याक्सी सजिलै पाउन सकिन्छ । बजार तथा किनमेल गर्नु परेमा नजिकै सपिङ मलहरू छन् । जस्तै काठमाडौं मल, सिभिल मल, सिभिल ट्रेड सेन्टर, बिशाल बजार आदि ।
यस होटलमा खान, बस्न तथा विभिन्न कार्यक्रम गर्नको लागि हलको व्यवस्था छ । साथै खानेकुरामा विभिन्न परिकार चाइनिज, इन्डियन तथा नेपाली परिकारहरू पाइन्छ । अनुभवी कुक तथा वेटरहरू याहा“को थप विषेशता हो भने आर्थिक हिसाबले पनि सुलभ रहेको छ ।
२= सेवा तथा सुविधाहरू
क= कार्यक्रमको लागि हलको व्यवस्था ः यहा“ ५० देखि ६० जनासम्म अट्न सक्ने क्षमता भएको सुविधा सम्पन्न कार्यक्रम हल छ । साउण्ड सिस्टम तथा प्रोजेक्टरको व्यवस्था समेत रहेको छ । यसको शुल्क एक दिन रु ३,०००।– (तीन हजार मात्र) लाग्ने छ । साथै कार्यक्रममा सहभागीहरूलाई खाना, खाजा तथा चियाको व्यवस्था पनि गरिन्छ । कार्यक्रम गर्नको लागि शान्त वातावरण रहेको छ ।
ख= बस्ने कोठाको व्यवस्था ः यस होटलमा २४ वटा बेडरुमको व्यवस्था रहेको छ । सबै बेडरुममा एटेच बाथरुमको व्यवस्था गरिएको छ । सिंगल, डबल, त्रिपल प्रकारका बेडरुमहरू छन् । जसको मुल्य पनि फरकफरक रहेको छ । सिंगलको रु ५००।–, डबलको रु. ७००।–, त्रिपलको रु. ८००।– मुल्य रहेको छ । यो मुल्य अन्य होटलको भन्दा कम हो ।
ग= पार्किङको व्यवस्था ।
घ= खाना, खाजा तथा चियाको व्यवस्था ।
धन्यवाद ।
सम्पर्कको लागि ः
बिबि गुरुङ, म्यनेजिङ डाइरेक्टर
फोन नं ९७७–१–४२३३५८०, ९७७–१–४२३३३९२
मोबाइ नं ९८५१०३०१२१
बाघदरबार, सुनधारा, काठमाडौं ।
ई–मेल ः [email protected]

Photos 19/03/2013

नमस्ते ! होटेल निप्पोन यहाँ लाई हार्दिक स्वागत गर्दछ
सम्पर्कको लागि
बिबि गुरुङ, म्यनेजिङ डाइरेक्टर
फोन नं. ९७७–१–४२३३५८०, ९७७–१–४२३३३९२
मोबाइ नं. ९८५१०३०१२१
बाघदरबार, सुनधारा, काठमाडौं ।
ई–मेल ः [email protected]

19/03/2013

नमस्ते ! होटेल निप्पोन यहाँ लाई हार्दिक स्वागत गर्दछ
सम्पर्कको लागि
बिबि गुरुङ, म्यनेजिङ डाइरेक्टर
फोन नं. ९७७–१–४२३३५८०, ९७७–१–४२३३३९२
मोबाइ नं. ९८५१०३०१२१
बाघदरबार, सुनधारा, काठमाडौं ।
ई–मेल ः [email protected]

Photos 05/03/2013
Photos 05/03/2013

Welcome To Hotel Nippon ! Kathmandu , Sundhara , Nepal
प्रिय मित्रहरू, तपाईहरू काठमाडौँमा विभिन्न कामले आउंदै हुनुहुञ्छ र खाने तथा बस्ने होटेल को खोजीमा हुनुहुञ्छ भने होटेल निप्पोन यहाँ हरू को सहयोगको लागि तत्पर छौं साथै अट्याच बाथरूम सहित पारिवारिक बाताबरण समेत रहेको छ . वाईफाई को सुबिधा पनि रहेको छ |
साथीहरू कृपया सम्पर्कको लागि
नाम : बीरबहादुर गुरुङ ९८५१०३०१२१ /फोन नं. ९७७–१–४२३३५८०, ९७७–१–४२३३३९२
सुन्धारा, काठमाडौँ /
इमेल : [email protected]

Want your business to be the top-listed Furniture Store in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Sundhara
Kathmandu
9771