24/01/2026
होला त सम्भव?
धेरै मित्रहरुले देश बिदेशबाट सन्देश पठाएर भावी प्रधानमन्त्रीका पार्टीद्वारा उभ्याइएका उम्मेदवारसङ्ग उनीहरुको विचार,नीति ,कार्यक्रम सुन्न र त्यसको आधारमा मतको निर्णयको थिति बसेको हेर्ने चाहना ब्यक्त गर्नुभएको छ। अन्य संचारकर्मी मित्रहरुले पनि त्यसको इच्छा र चासो देखाउनुभएको छ।सुसँस्कृत लोकतन्त्रमा यो अनिवार्य बिसय पनि हो। अझ मजस्तै केहि सँचारकर्मीका सवाल र जनताका प्रश्न समेतलाई समेटेर " बहसमा भावी प्रधानमन्त्री" सामूहिकरुपमा पनि गर्न सकिन्छ। भावी प्रधानमन्त्रीका दाबा गर्ने पार्टी र नेताले यसका लागि हिम्मत गर्नुपर्छ। आशा गरौं, सामुहिक,मसङ्ग या अन्य संचारकर्मी मार्फत यो थिति बसोस् ।
24/01/2026
13/09/2022
13/08/2021