08/07/2021
वैदेशिक रोजगार- Baideshik Rojagar
वैदेशिक रोजगारीको लागि हामीलाई सम्झिनु होला।
08/07/2021
16/06/2021
राहादानी विभागको सूचना
Phone: 01-4416011,01-4416013 (Enquiry), 01-4416010
09/06/2021
07/06/2021
साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो जेठ १६, काठमाडौँ (एजेन्सी)। साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणल.....
07/06/2021
रोमानियाको प्रतिष्ठित कम्पनीमा १४५ जना नेपाली महिला र पुरुष कामदारको माग,(नोट: निषेधाज्ञाको क रोमानियाको प्रतिष्ठित कम्पनीमा १४५ जना नेपाली महिला र पुरुष कामदारको माग,(नोट: निषेधाज्ञाको कारण तत्काल वैदेशिक ...
05/06/2021
कतारमा दिउँसो घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही कतार सरकारले दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मा.....
05/06/2021
वैदेशिक रोजगारको ताहचल कार्यालय खुल्ने वैदेशिक रोजगारको ताहचल कार्यालय खुल्ने
काठमाडौ । खाडीको देश र मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले अब पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बसे पुग्ने भएको छ । होटेल क्वारेन्टिनको अवधि पुरा गरेपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपनि थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।
महामारीको जोखिमका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो । जसमा खाडी मुलुकवाट आउनेहरुका लागि अनिवार्य ५ दिन होटल क्वारेन्टिन र त्यसपछि १० दिन होम क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ ।
आज मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको हो । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ ।अन्य यात्रुका लागि तोकिएको मापदण्ड पुरानो यथावत राखिएको छ । जुन नेपाली र विदेशीका लागि लागू गरिएको छ ।
आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्वरेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ ।
१० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् । आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टीनमा बस्नपर्छ ।
सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । पर्यटन मन्त्रालयले होटेल क्वरेण्टीनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ ।
दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकक
23/05/2021
भिसा र श्रम स्वीकृति लिएर बसेका हजारौं युवा लकडाउनले रोकिए काठमाडौं । वैदेशिक रोजगारमा जान हातमा भिसा र श्रम स्वीकृति लिएर बसेका युवा नियमित उडान रोकिएपछि खाडी मुलुक जानबा...
21/05/2021
नेपालबाट साउदी उडान: चार्टर्ड उडानको भाडादर कति तोकिएको छ ? 20th May, 2021 | Kathmandu | Nepal Airlines Corporation has given information about the fee of chartered flight to Saudi. The statement came after reports surfaced in various media that Saud...
21/05/2021
अब चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने जेठ ७, काठमाडौं । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लाग....
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
Opening Hours
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |