11/06/2026
घर बनाउँदा धेरैले ढोका अन्तिममा छान्नुहुन्छ अनि बजेट पनि सम्झौतामा जान्छ। तर सही योजना भए, बजेटभित्र पनि गुणस्तर, डिजाइन र टिकाउपनको सही सन्तुलन पाउन सकिन्छ।
Timbercraft Masonite Doors - तपाईंको घर र बजेट दुवै अनुसार मिल्ने ढोकाको छनोटका लागि।
आफ्नो बजेट अनुसारको सही ढोका खोज्दै हुनुहुन्छ? DM गर्नुहोस्।
📍 Satdobato, B & B Hospital Line, Lalitpur
📞 +977-9801012781
🌐 timbercraft.com.np
09/06/2026
🌧️ मनसुन आयो… तपाईंको ढोका तयार छ?
पानी रोक्न छाना मात्र काफी हुँदैन।
गलत ढोकाले Dampness, Swelling र बारम्बारको maintenance निम्त्याउन सक्छ।
Timbercraft Masonite Doors : Moisture Resistant. Smooth Operation. Long Lasting.
किनकि राम्रो ढोका आजका लागि होइन, वर्षौँका लागि रोजिन्छ।
👉 आजै आफ्नो नजिकको Timbercraft distributor मा visit गर्नुहोस्।
📍 Satdobato, B & B Hospital Line, Lalitpur
📞 +977-9801012781
🌐 timbercraft.com.np
02/06/2026
घरभित्र आउने हरेक खुसी… यही ढोकाबाट सुरु हुन्छ।
घर केवल इँटा र रंगले मात्र बन्दैन। घर बनाउँछन् ती साना moments ले
बच्चाहरू school बाट घर फर्किने खुसी, पहिलो पटक आएका guests को impression र दिनभरपछि घर फर्किँदा महसुस हुने आफ्नोपन।
त्यसैले door केवल प्रवेश गर्ने ठाउँ होइन , यो घरको पहिलो अनुभूति हो।
Timbercraft को door हेर्दा नै थाहा हुन्छ, यो केवल quality होइन, महसुस गर्न सकिने durability हो।
अब Nepal मा Masonite को world-class technology सँग।
✔ Premium Moulded Finish — clean, elegant & timeless look
✔ Termite Resistant — दीर्घकालीन सुरक्षा
✔ Strong Structure — मजबुत निर्माण
✔ Long Lasting Durability — वर्षौंसम्म निश्चिन्त
घरलाई पूर्ण बनाउने निर्णयमध्ये सही ढोकाको छनोट पनि एक हो।
आफ्नो घरको style र आवश्यकता अनुसारको door रोज्नुहोस्।
👉 आजै आफ्नो नजिकको Timbercraft distributor मा visit गर्नुहोस्।
📍 Satdobato, B & B Hospital Line, Lalitpur
📞 +977-9801012781
🌐 timbercraft.com.np
#घरसजावट #नेपाली_घर ँ
29/05/2026
गणतन्त्र दिवसको शुभकामना।
28/05/2026
बकर ईदको पावन अवसरमा सबैमा हार्दिक शुभकामना।
26/05/2026
Termite Proof Door 🚪
अब style सँगै protection पनि important छ।
Timbercraft Masonite Doors: Strong structure, smooth premium finish, and long-lasting durability for modern homes.
✔ Termite Resistant
✔ Strong & Durable
✔ Premium Smooth Finish
✔ Long Lasting Quality
Visit your nearest Timbercraft showroom today.
📍 Satdobato, B & B Hospital Line, Lalitpur
📞 +977 9801012781
🌐 timbercraft.com.np
21/05/2026
घर बनाउँदा सबैले design हेर्छन्…तर ढोकामा strength बिर्सिन्छन् |
Timbercraft Masonite Doors जहाँ style मात्र होइन, durability पनि बोल्छ।Premium look, strong structure, long-lasting performance- modern home का लागि complete door solution.
✔ Stylish Finish
✔ Strong Build Quality
✔ Long Lasting Durability
✔ Made in Nepal 🇳🇵
✔ 10 Years Warranty
Visit Timber Craft Pvt. Ltd. today and explore the Masonite Collection.
📍 Satdobato, B & B Hospital Line, Lalitpur
📞 +977 9801012781
🌐 Timbercraft Nepal
Choose a door that looks premium and stays strong for years.
07/05/2026
घरको परिचय ढोकाबाट सुरु हुन्छ।
बलियो, आकर्षक र टिकाउ ढोका हरेक घरको सुरक्षा र style दुवै हो।
त्यसैले रोज्नुहोस् Timber Craft Masonite Doors
✔ Strong Molded Skin
✔ Smooth Premium Finish
✔ Long-lasting Durability
नेपालमै उत्पादित | ISO Certified | १० वर्ष Warranty
🏠 हर घरको ढोका।
Visit your nearest distributor.
📍 Satdobato, B & B Hospital Line, Lalitpur
📞 +977 9801012781
🌐 www.timbercraft.com.np
01/05/2026
बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना |