Finnys DK

Finnys DK

Share

A home away from home.....

14/04/2022

उमङ्ग,उत्साह,विकास,सम्बृद्धि,शान्ति,प्रगति,सदभाव, स्वस्थता र मायाले भरिपुर्ण रहोस, सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी एवम् प्यारा विद्यार्थी हरु मा नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना ।‌🙏🙏

05/02/2022

Happy saraswati puja to everyone 😊
may goddess saraswati bless you all with knowledge and wisdom 😌😇❤️

जय माता सरस्वती ....

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!
😇😇🙏🙏

Photos from Finnys DK's post 07/09/2021

Final defence of BMLT students (8th semester)
super excitement of students after Covid pendamic...
wish u all the best ❤️❤️

07/09/2021

आज कुशे औंसी बुबाको मुखहेर्ने दिन, बुवाहरु प्रती हार्दिक नमन 🙏🙏
बुबाको मुख हेर्ने दिनको सबैमा हार्दिक शुभकामना !!

30/08/2021

श्री कृष्ण जन्माष्टमीकाे हार्दिक मंगलमय शुभकामना🙏

22/08/2021

Best wishes on the occasion of Janai Purnima and Raksha Bandhan . May God shower more happiness on this auspicious festival 😇😇

24/07/2021

‘गुरु’ आफैंमा उज्यालाे । जिवनमा आजकाे दिनसम्म आईपुग्न विभिन्न ‘माेड’ हरुमा मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरुहरुप्रति हार्दिक नमन । सम्पूर्ण आदरणिय गुरुहरुमा गुरु पूर्णिमाकाे हार्दिक शुभकामना व्यक्त गर्दछु 🙏🙏

30/05/2021

🙏🙏❤️❤️
गाउँमा एकजना भलाद्मी मानि`सकाे नि धन भएछ । उसका छाेरा`हरू र छर`छिमेक मिली ला स जलाउन लैजाने तयारी भइ`रहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यस`पछि मात्र ला स काे दाहसं स्कार गर्न लैजानु`हाेस् ।

अब तमाम मलामी`हरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसै`सँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिँदैनाैँ । छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकी`हरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकी|हरू । ला स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला स काे पाउ समातेर बसि`रहेकाे हुन्छ ।

याे खबर घर`भित्रसम्म पुग्छ । बुहारी`हरू हामी`लाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म र्ने मानिस`की एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला स काे गाेडा समाउने व्यक्ति`लाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना। यस`लाई बेच्नु`हाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा हसं स्कार नराेक्नु`हाेस ।

नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छाेरी`लाई सान्त्वना दिँदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नु`भएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नु`भएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कस`लाई दिने हाे भनी बुझ्न याे नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएकाे सम्पति`माथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छाेरी`काे माया जीवनकाे साया हाे ।

छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे ।

19/05/2021

*एउटा बिहानी हुनेछ*
जब मान्छेहरूको काधमा oxygen Cylinder होइन अफिसको ब्याग हुनेछ,
गल्लीमा Ambulance होइन school van दौडिने छन्,
अनि भिड औषधी पसलमा होइन चिया पसलमा हुने छ,
*एउटा बिहानी हुनेछ*
जब पत्रिका सॅंग काढा होइन चिया पाइने छ,
हजुरबुवा बाहिर निस्केर निष्फिक्री Morning Walk गर्नु हुनेछ,
अनि हजुरमुवा कौसीमा होइन मन्दिर मै गएर जल चढाउनु हुनेछ,
*एउटा बिहानी हुनेछ*
जब हाथमा कैरम वा लुडो होइन फुटबल वा क्रिकेट हुनेछ,
चौरमा शान्ति होइन हल्ला हुनेछ,
शहरको निशेधज्ञा हट्ने छ र फेरी चाडपर्व हुनेछ,
*एउटा बिहानी हुनेछ*
जब मानिसहरू अघाउनजेल अंकमाल गर्ने छन्,
तितो संझनाहरू बिर्सिएर फेरी मुस्कुराउने छन्,
र संसारलाई भन्ने छन् आखा तल गर हामी फेरी आएका छौ।

*एउटा बिहानी हुनेछ*

14/05/2021

𝐖𝐚𝐫𝐦 𝐰𝐢𝐬𝐡𝐞𝐬 𝐭𝐨 𝐲𝐨𝐮 𝐚𝐧𝐝 𝐲𝐨𝐮𝐫 𝐟𝐚𝐦𝐢𝐥𝐲 𝐨𝐧 𝐄𝐢𝐝 𝐮𝐥 𝐅𝐢𝐭𝐫. 𝐄𝐢𝐝 𝐌𝐮𝐛𝐚𝐫𝐚𝐤!
May this festival keep us safer from this Pandemic and inspire us to help others in need.
#𝐄𝐢𝐝𝐌𝐮𝐛𝐚𝐫𝐚𝐤

Want your business to be the top-listed Furniture Store in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sanepa & Kopundole
Lalitpur
9779851032594