नाडुबानु ट्रेडिङ

नाडुबानु ट्रेडिङ

Share

We value 𝐥𝐨𝐧𝐠-𝐭𝐞𝐫𝐦 relationships over one-day 𝐭𝐫𝐚𝐝𝐢𝐧𝐠.

Our 𝐚𝐢𝐦 is to build and maintain 𝐭𝐫𝐮𝐬𝐭 with you. 𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭 with us for a 𝐫𝐞𝐥𝐢𝐚𝐛𝐥𝐞 and 𝐭𝐫𝐮𝐬𝐭𝐰𝐨𝐫𝐭𝐡𝐲 𝐞𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞.

18/11/2025

भ्रष्टाचार, बेतिथि र कुशासनको जरा उखेल्ने संकल्पसँग जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी आज नागरिकको अन्तिम भरोसा बनेको छ। यस अभियानका संस्थापक तथा संरक्षक, आदरणीय सभापति रबि लामिछाने जति प्रहार आए पनि नडग्मगिने, राजनीतिक यात्रा सुरू भएपछि पार्टीभित्र वा बाहिर कसैले पनि खोट लगाउन नसक्ने राजनीतिज्ञ, आजको राजनीतिमा सबैभन्दा सक्षम, जनसम्पर्कयुक्त र निष्पक्ष पहिचान गर्न सक्ने अद्भुत नेतृत्व हुन्।

देश तथा बिदेशमा छरिएका योग्य, इमानदार र पेशागत सीप भएका नागरिकलाई समाबेशि ढंगले समावेश गर्न सक्ने उनको अदभूत क्षमताले नै परिवर्तनको ग्यारेन्टी दिन्छ। यही कारण, कुशासन चाहनेहरूको दमन तोड्दै नागरिकको पक्षमा उभिएको यो अभियानमा जोडिनुहोस्।
देश बदल्ने लडाइँ यहीँबाट जितिन्छ।

19/09/2025

रास्वपा भ्रष्टाचार बिरुद्ध शुन्य सहनसिलता र सुशासन स्थायीत्व गर्न चाहन्छ। जेनजि पुस्तालाईनै समेटेर हाम्रो पार्टी निर्माण भएको यथार्थ लाइ कसैले नकारात्मक टिका टिप्पणी नगरोस् त्यसैले हामि रगतको आहल र विध्वंस को पक्षमा छैनौं। संबिधान दिवस २०८२ को शुभकामना।

Photos from नाडुबानु ट्रेडिङ's post 25/06/2025

ढलान फर्मा सेटिङ्ग गर्ने चाहिने
सल्लो काठको बाला/दलिन र प्लाइउडको मुल्यसुचि:
१) सल्लो बाला(2"×2") per Qft =Rs725/-
२)सल्लो दलिन(2"×3" र 3"×4") per Qft =RS775/-
३)फिलम फेस प्लाइ(12mm 30kg) per Sq-ft = Rs118/-
४)फिलम फेस प्लाइ(12mm 30kg) per Sq-ft= Rs112/-
५)फिलम फेस प्लाइ (12mm 30kg) per Sq-ft =Rs105/-
६)फिलम फेस प्लाइ (12mm 25kg) per Sq-ft =Rs90/-
७)फिलम फेस प्लाइ (18mm 45kg) per Sq-ft= Rs170/-
८)फिलम फेस प्लाइ (18mm 45kg) per Sq-ft =Rs155/-
९)सादा वाटरप्रुफ प्लाइ(12mm M/R) per sq-ft =Rs75/-
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
𝐍𝐚𝐝𝐮𝐛𝐚𝐧𝐮 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐇𝐮𝐛
📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: 𝐓𝐡𝐞𝐜𝐡𝐨, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫
धापाखेलदोबाटो चोक, बालमन्दिर चौर अगाडी
📞 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 𝟗𝟖𝟒𝟏𝟑𝟎𝟐𝟓𝟕𝟎

Photos from नाडुबानु ट्रेडिङ's post 09/06/2025

ढलान फर्मा सेटिङ्गको लागि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्लास्टिक प्लाइ बोर्ड पुरै प्लास्टिक जन्य कच्चापदार्थ बाट निर्मित १००% वाटर प्रुफ। ५ तल्ला माथिबाट खस्दापनि नफुट्ने, नबिग्रीने उच्च गुणस्तरीय।
काठ जन्य कच्चापदार्थ बाट निर्मित प्लाइ भन्दा डबल प्रयोग गर्न सकिने भएकोले बजारमा अत्याधिक माग भएको।

साथै हामिसङ्ग फिलमफेस रातो प्लाइ सल्लो काठको बाला दलिन हरु होलसेल मुल्य मा उपलब्ध हुनेछ।

ढलान फर्मा सेटिङ्ग गर्दा बढि खपत हुने
केही सामान को मुल्यसुची:

👉 12mm प्लास्टिक प्लाइबोर्ड (sq ft)= Rs125

👉 सल्लो बाला २×२×६ (qft) = 𝐑𝐬.725/-
👉सल्लो बाला २×२×८ (qft) = 𝐑𝐬.750/-
👉सल्लो बाला २×३×६ (qft) = 𝐑𝐬.775/-
👉सल्लो बाला २×३×८ (qft) = 𝐑𝐬.775/-
👉सल्लो दलिन ३×४×६ (qft) = 𝐑𝐬.775/-
👉सल्लो दलिन ३×४×८ (qft) = 𝐑𝐬. 800/-

रातो फिलम फेस ढलान प्लाइ ४×८×१२ 𝐦𝐦
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.118/-
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐇𝐢𝐠𝐡 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft)= 𝐑𝐬.115/-
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐏𝐫𝐞𝐦 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.105/-
👉𝟐3 𝐤𝐠 (𝐒𝐞𝐦𝐢 𝐏/𝐅) 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.88/-

रातो फिलम फेस ढलान प्लाइ ४×८×१८ 𝐦𝐦
👉45𝐤𝐠 (𝐏/𝐅) S.𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft)=𝐑𝐬.175/-
👉45 𝐤𝐠 (𝐏/𝐅) 𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.155/-

सादा नर्मल वाटर प्रुफ ढलान प्लाइ ४×८×१२ 𝐦𝐦
👉𝐁𝐞𝐬𝐭 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐌/𝐑 (sq ft) = 𝐑𝐬.75/-
👉𝐩𝐫𝐞𝐦𝐢𝐮𝐦 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐌/𝐑 (sq ft)=𝐑𝐬.70/-

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
𝐍𝐚𝐝𝐮𝐛𝐚𝐧𝐮 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐇𝐮𝐛
📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: 𝐓𝐡𝐞𝐜𝐡𝐨, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫
(धापाखेल दोबाटो चोक, बालमन्दिर चौर अगाडी)
📞 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 𝟗𝟖𝟒𝟏𝟑𝟎𝟐𝟓𝟕𝟎 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩/ 𝐕𝐢𝐛𝐞𝐫)

Photos from नाडुबानु ट्रेडिङ's post 03/06/2025

ढलान फर्मा सेटिङ्ग गर्ने कार्यका लागि उत्तम सामग्री!

रातो फिलमफेस प्लाइउड सल्लो काठको बाला/दलिन चाहिएमा हामीलाई सम्झनुहोस। हामी उच्च गुणस्तरका सामग्रीहरू प्रदान गर्दछौं।।।।

ढलान फर्मा सेटिङ्ग गर्दा बढि खपत हुने
केही सामान को मुल्यसुची:
👉सल्लो बाला २×२×६ (qft) = 𝐑𝐬.725/-
👉सल्लो बाला २×२×८ (qft) = 𝐑𝐬.750/-
👉सल्लो बाला २×३×६ (qft) = 𝐑𝐬.775/-
👉सल्लो बाला २×३×८ (qft) = 𝐑𝐬.775/-
👉सल्लो दलिन ३×४×६ (qft) = 𝐑𝐬.775/-
👉सल्लो दलिन ३×४×८ (qft) = 𝐑𝐬. 800/-

रातो फिलम फेस ढलान प्लाइ ४×८×१२ 𝐦𝐦
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.118/-
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐇𝐢𝐠𝐡 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft)= 𝐑𝐬.115/-
👉12 mm(𝐒𝐞𝐦𝐢 𝐏/𝐅) 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.88/-

रातो फिलम फेस ढलान प्लाइ ४×८×१८ 𝐦𝐦
👉45𝐤𝐠 (𝐏/𝐅) S.𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft)=𝐑𝐬.175/-
👉45 𝐤𝐠 (𝐏/𝐅) 𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.155/-

सादा नर्मल वाटर प्रुफ ढलान प्लाइ ४×८×१२ 𝐦𝐦
👉𝐁𝐞𝐬𝐭 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐌/𝐑 (sq ft) = 𝐑𝐬.75/-
👉𝐩𝐫𝐞𝐦𝐢𝐮𝐦 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐌/𝐑 (sq ft)=𝐑𝐬.70/-

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
𝐍𝐚𝐝𝐮𝐛𝐚𝐧𝐮 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐇𝐮𝐛
📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: 𝐓𝐡𝐞𝐜𝐡𝐨, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫
धापाखेलदोबाटो चोक, बालमन्दिर चौर अगाडी
📞 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 𝟗𝟖𝟒𝟏𝟑𝟎𝟐𝟓𝟕𝟎

Photos from नाडुबानु ट्रेडिङ's post 17/05/2025

🏗️ ढलान फर्मा सेटिङ्ग गर्ने कार्यका लागि उत्तम सामग्री! 🏗️

रातो फिलमफेस प्लाइउड सल्लो काठको बाला/दलिन चाहिएमा हामीलाई सम्झनुहोस। हामी उच्च गुणस्तरका सामग्रीहरू प्रदान गर्दछौं।।।।

ढलान फर्मा सेटिङ्ग गर्दा बढि खपत हुने
केही सामान को मुल्यसुची:
👉 सल्लो बाला २×२×६ (qft) = 𝐑𝐬.725/-
👉सल्लो बाला २×२×८ (qft) = 𝐑𝐬.750/-
👉सल्लो बाला २×३×६ (qft) = 𝐑𝐬.775/-
👉सल्लो बाला २×३×८ (qft) = 𝐑𝐬.775/-
👉सल्लो दलिन ३×४×६ (qft) = 𝐑𝐬.775/-
👉सल्लो दलिन ३×४×८ (qft) = 𝐑𝐬. 800/-

रातो फिलम फेस ढलान प्लाइ ४×८×१२ 𝐦𝐦
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.118/-
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐇𝐢𝐠𝐡 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft)= 𝐑𝐬.115/-
👉𝟑𝟎 𝐤𝐠 (𝐏/𝐅) 𝐏𝐫𝐞𝐦 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.105/-
👉𝟐3 𝐤𝐠 (𝐒𝐞𝐦𝐢 𝐏/𝐅) 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.88/-

रातो फिलम फेस ढलान प्लाइ ४×८×१८ 𝐦𝐦
👉45𝐤𝐠 (𝐏/𝐅) S.𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft)=𝐑𝐬.175/-
👉45 𝐤𝐠 (𝐏/𝐅) 𝐁𝐞𝐬𝐭 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 (sq ft) = 𝐑𝐬.155/-

सादा नर्मल वाटर प्रुफ ढलान प्लाइ ४×८×१२ 𝐦𝐦
👉𝐁𝐞𝐬𝐭 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐌/𝐑 (sq ft) = 𝐑𝐬.75/-
👉𝐩𝐫𝐞𝐦𝐢𝐮𝐦 𝐪𝐮𝐚𝐥𝐢𝐭𝐲 𝐌/𝐑 (sq ft)=𝐑𝐬.70/-

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
𝐍𝐚𝐝𝐮𝐛𝐚𝐧𝐮 𝐓𝐫𝐚𝐝𝐢𝐧𝐠 𝐇𝐮𝐛
📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: 𝐓𝐡𝐞𝐜𝐡𝐨, 𝐋𝐚𝐥𝐢𝐭𝐩𝐮𝐫
(धापाखेल दोबाटो चोक, बालमन्दिर चौर अगाडी)
📞 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 𝟗𝟖𝟒𝟏𝟑𝟎𝟐𝟓𝟕𝟎 (𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩/ 𝐕𝐢𝐛𝐞𝐫)

Photos from नाडुबानु ट्रेडिङ's post 01/05/2025

सोफा बनाउने उतिसको तयारी काठ चाहिएमा
हामीलाइ सम्पर्क गर्नु होला!!!

-तल उल्लेखित फोटो हरुमा हामिसङ्ग उपलब्ध काठ र मुल्य सुचि सहित सम्पुर्ण जानकारी गराइएको छ।

-बिनाकुनै झन्जट, क्युफिट नपुग्ने, नापीमा ठगिने, भनेको साइजको काठ पर्याप्त नहुने, सुकेको काठ/टुक्रा काठ र बिभिन्न जातका काठ मिसाउने, अन्दाजको भरमा काठ खरिद गर्दा हुने नोक्सानी जस्ता समस्या बाट छुटकारा पाउनुहोस।।।

-आफुलाइ चाहिने साइजको काठ पिस गन्तीमा खरिद गरि सम्पुर्ण झन्जट बाट मुक्ती पाउनुको साथै तपाइँको सोफा फ्रेम पनि तयार गर्दा एक टुक्रा पनि खेर नजाने साथै समयको बचत र कम खर्च लाग्छ। यसरी उत्तिस जातको सोफा बनाउने तयारि काठ चाहिएमा हामीलाई सम्झनुहोस।।।।

सबै जानकारीको लागि:
सम्पर्क नम्बर:9841302570
(viber र what's app मा पनि यो नम्बर उपलब्ध छ)

Photos from नाडुबानु ट्रेडिङ's post 15/04/2025

सोफा बनाउने उतिसको तयारी काठ चाहिएमा
हामीलाइ सम्पर्क गर्नु होला!!!

-बिनाकुनै झन्जट, क्युफिट नपुग्ने, नापीमा ठगिने, भनेको साइजको काठ पर्याप्त नहुने, सुकेको काठ/टुक्रा काठ र बिभिन्न जातका काठ मिसाउने, अन्दाजको भरमा काठ खरिद गर्दा हुने नोक्सानी जस्ता समस्या बाट छुटकारा पाउनुहोस।।।

-आफुलाइ चाहिने साइजको काठ पिस गन्तीमा खरिद गरि सम्पुर्ण झन्जट बाट मुक्ती पाउनुको साथै तपाइँको सोफा फ्रेम पनि तयार गर्दा एक टुक्रा पनि खेर नजाने साथै समयको बचत र कम खर्च लाग्छ। यसरी उत्तिस जातको सोफा बनाउने तयारि काठ चाहिएमा हामीलाई सम्झनुहोस।।।।

सबै जानकारीको लागि:
सम्पर्क नम्बर:9841302570
(viber र what's app मा पनि यो नम्बर उपलब्ध छ)

Photos from नाडुबानु ट्रेडिङ's post 10/04/2025

सोफा बनाउने उतिसको तयारी काठ चाहिएमा
हामीलाइ सम्पर्क गर्नु होला!!!

-बिनाकुनै झन्जट, क्युफिट नपुग्ने, नापीमा ठगिने, भनेको साइजको काठ पर्याप्त नहुने, सुकेको काठ/टुक्रा काठ र बिभिन्न जातका काठ मिसाउने, अन्दाजको भरमा काठ खरिद गर्दा हुने नोक्सानी जस्ता समस्या बाट छुटकारा पाउनुहोस।।।

-आफुलाइ चाहिने साइजको काठ पिस गन्तीमा खरिद गरि सम्पुर्ण झन्जट बाट मुक्ती पाउनुको साथै तपाइँको सोफा फ्रेम तयार गर्दा एक टुक्रा पनि खेर नजाने साथै समयको बचत र कम खर्च लाग्छ। यसरी उत्तिस जातको सोफा बनाउने तयारि काठ चाहिएमा हामीलाई सम्झनुहोस।।।।

सबै जानकारीको लागि:
सम्पर्क नम्बर:9841302570
viber र what's app मा पनि यो नम्बर उपलब्ध छ।

नोट:साढे ५ लाइन र ७ लाइन मोटाइमा साइज अनुसारको रेट , हामिसङ्ग उपलब्ध काठ र सुबिधा हरुको सम्पुर्ण जानकारी तल दिइएको फोटो हरुबाट पनि लिन सक्नुहुनेछ।।।

02/04/2025

सोफा बनाउने उतिस काठ खरिद गर्दा हुने झन्जट, क्युफिट नपुग्ने, नापीमा ठगिने, भनेको साइज को काठ पर्याप्त नहुने, सुकेको काठ मिसाउने, बिभिन्न जातका काठ मिसाउने, अन्दाजको भरमा काठ खरिद गर्दा धेरैनै नोक्सानी हुने भएकोले अब आफुलाइ चाहिने साइज पिस गन्तीमा खरिद गरि सम्पुर्ण झन्जट बाट मुक्ती पाउनुको साथै तपाइँको सोफा फ्रेम पनि तयार गर्दा १ टुक्रा खेर नजाने साथै समयको बचत र खर्च कम लाग्छ। यसरी उत्तिसको सोफा बनाउने तयारि काठ चाहिएमा हामीलाई सम्झनुहोस।।।।
सबै जानकारीको लागि:
सम्पर्क नम्बर:9841302570
(viber र what's app मा पनि यो नम्बर उपलब्ध छ)

Want your business to be the top-listed Furniture Store in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Thecho
Lalitpur
44700