मच्छेदेबी फर्निचर उधोग

मच्छेदेबी फर्निचर उधोग

Share

Selling the most unique handcrafted and hi-tech machined furniture while maintaining customer's satisfaction and feedbacks.

Selling the most unique handcrafted furniture in Nepal. We customize any furniture orders as per customer's preference, offer 3D designs, and can deliver all over Nepal.

09/08/2025
Photos from मच्छेदेबी फर्निचर उधोग's post 25/03/2024

अब सिधै फ्याक्ट्री बाट सोफा फर्निचर होलसेल सस्तो मूल्यमा 💥
👉छुट्नू होला है समयमै मौकाको फाईदा उठाउनुस🙏

हाम्रो विशेषताहरु:
✅ 0% ब्याज दर किस्था बन्दि सेवा
✅ रेडिमेड सोफा साथसाथै Customer ले चाहे जस्तै, सोचे जस्तै आफ्नै डिजाईनमा र नापमा सोफा तयार गर्दिन्छौ
✅ नेपाली अग्राखका काठ बाट बनेको सुलभ मुल्यमा
✅ दक्ष जनशक्तिबाट नेपालमा नै उत्पादन गरिएको ।
✅एकदमै High 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲 को फम र कपडाको प्रयोग गरिएको
✅ 5 देखी 15 वषॅको 𝐖𝐚𝐫𝐫𝐚𝐧𝐭𝐲 ।
✅तपाईको घरसम्मै लगेर फिट गरिदिने ।
✅नेपालभरि 𝐝𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 को ब्यबस्था छ।

सम्पर्क:
मच्छेदेबी फर्निचर उधोग
सुर्यगढी ५ नुवाकोट
📲 9860173206
Viber & 𝐖𝐡𝐚𝐭𝐬𝐚𝐩𝐩 𝐍𝐨. 9851099746
स्थान 👉: सुर्यगढी ५ फेदिबेसि नुवाकोट
📩[email protected]

08/03/2024

माहासिवरत्री भगवान ले रछ्या गरुन

01/03/2024

तपाइँको मोबाइल नम्बर कति पुरानो ?😀
यदि तपाईले बिगत ७ वर्ष देखि एउटै मोवाइल नंबर चलाउदै आउनु भएको छ भने तपाइमा यि ७ बिशेषताहरु रहेका छन्........ 😍
१. तपाइले कसै संग ऋण/सापटी लिएर पलायन हुनु भएको छैन ।
२. कुनै पसलेको उधारो खाएर ठग्नु भएको छैन ।
३. तपाइ कुनै अपराधिक क्रियाकलाप संलग्न हुनु भएको छैन ।
४. क्रिप्टो, नेटवर्किङ जस्ता गैरकानुनी धन्दामा अरुलाई फसाउनु भएको छैन।
५. झुठ्ठा आस्वासन दिएर कसैलाइ झुलाउनु भएको छैन।
६. तपाइ आफ्नो पार्टनरको प्रति जिम्मेवार र स्थिर स्वभावको हुनुहुन्छ ।
७. तपाइको आम्दानी राम्रै छ, जसले गर्दा यो नंबर निरन्तर चलेको छ।।

Want your business to be the top-listed Furniture Store in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Nuwakot
9774